परराष्ट्रमन्त्री मौरिससमा : भारत, भुटान र बंगलादेशका समकक्षीसँग सहकार्यबारे छलफल
हिन्द महासागरीय सम्मेलनमा सहभागी हुन मौरिससको पोर्ट लुई पुगेका परराष्ट्रमन्त्री शिशिर खनालले शुक्रबार भारत, भुटान र बंगलादेशका समकक्षीसँग बेग्लाबेग्लै भेटवार्ता …
चुनाव आउन ७० दिन बाँकी रहँदा परराष्ट्रमन्त्री नियुक्त
अन्तरिम सरकारको पाँचौँ विस्तारमा बालानन्द शर्मा बने परराष्ट्रमन्त्री
मन्त्रिपरिषद्को मर्यादाक्रममा परराष्ट्रमन्त्री पुछारमा
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार पाँचौँपटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। रिक्त रहेको परराष्ट्र मन्त्रालयमा बालानन्द शर्माल…
नेपाल–अमेरिका सम्बन्ध विश्वासमा आधारित र दिगो : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र अमेरिकाबिच विश्वासमा आधारित एवं दिगो र ऐतिहासिक सम्बन्ध रहिआएको बताएकी छिन् । संयुक्त राज्य अमेरिकाले न…
जलवायु परिवर्तन मानव सभ्यताकै संकट हो : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तन कुनै भूगोल र सिमाना नचिन्ने सीमाविहीन र मानव सभ्यताको संकट भएकाले यो समस्याको समाधानका लागि सबै द…
युवाहरूको ऊर्जा र क्षमतालाई देश विकासमा लगाऔँ : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले देशका युवा वर्ग देशको ठुलो पुँजी भएकाले उनीहरूको ऊर्जा, समय र क्षमताको पहिचान गरेर देश विकासमा लगाउनुपर्ने बताएकी छिन्।…
नेपाल र थाइल्यान्डबिच सांस्कृतिक समानताहरू छन् : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र थाइल्यान्डबिचमा कैयौँ सांस्कृतिक समानता रहेको उल्लेख गरेकी छिन् । शुक्रबार राजधानीमा आयोजित ‘थाई फ्लेभर्स&nb…
परराष्ट्रमन्त्री डा. राणा स्वदेश फिर्ता
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको रोममा आयोजित खाद्य तथा कृषि संगठन (एफएओ) को ४४औँ अधिवेशन एवं सोही क्रममा आयोजित उच्चस्तरीय मन्त्रीस्तरीय ‘कन्फ्…
साझेदारी र कनेक्टिभिटी नेपाल–भारत साझा समृद्धिका आधारः परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल भारतबीचमा विभिन्न क्षेत्रमा हुनसक्ने संयुक्त साझेदारी र कनेक्टिभिटीका माध्यमबाट नै दुवै देशमा साझा समृद्धि हासिल हुने…
जनताका आवश्यकता र प्रत्यक्ष खाँचोसँग जेडिएका सेवा प्रदान गर्ने काममा राष्ट्रसेवकहरू संवेदनशील हुनु : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जनताका आवश्यकता र प्रत्यक्ष खाँचोसँग जेडिएका सेवा प्रदान गर्ने काममा राष्ट्रसेवकहरू संवेदनशील बन्नुपर्ने बताएकी छिन्।&nb…
सरकार परिवर्तन कसैले चलाएको हल्ला मात्र : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सरकार परिवर्तनको कुरा कसैले चलाएको हल्ला मात्र भएको बताएकी छिन् । थाइल्यान्डको बैंककमा आयोजित संयुक्त राष्ट्रसंघीय एक …
जम्मु–कस्मिर हमलामा परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जम्मु–कस्मिरको पहलगाममा भएकाे जघन्य आतंकवादी हमलाबाट नेपाल सरकार स्तब्ध एवं दुःखी भएको बताएकी छिन् । सामाजिक सञ्जाल…
परराष्ट्रमन्त्रीद्वारा ट्रम्पका सुरक्षा निर्देशकसँग भेटवार्ता, विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सहायक तथा दक्षिण र मध्यएसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ …
खाडी समन्वय परिषद्स्थित नेपाली नियोगका प्रमुखसँग परराष्ट्रमन्त्रीको छलफल
आठौँ ‘इन्डियन ओसन कन्फ्रेन्स’ तथा द्विपक्षीय बैठकहरूमा सहभागी हुन ओमन भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको उपस्थितिमा मंगलबार ओ…
विपिनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजिप्टका विदेशमन्त्रीसँग फोनवार्ता
हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजिप्टका विदेशमन्त्री …
मानवता इतिहासकै कठिन मोडमा : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अहिले मानवता इतिहासकै कठिन मोडमा रहेकाले मानवहितका लागि विश्व नै एक हुनुपर्ने अवस्था आएको बताएकी छिन् । संयुक्…
परराष्ट्रमन्त्री र राष्ट्रसंघका उपमहासचिवबिच भेट
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघका शान्ति सेना परिचालनसम्बन्धी उपमहासचिव जँ पिए लाख्वासँग भेट गरेकी छिन् । त्यस अवसरमा परराष्ट्रमन्त्रील…
परराष्ट्रमन्त्रीद्वारा विपिन जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली युवा विपिन जोशीको सकुशल रिहाइका लागि सह…
परराष्ट्रमन्त्री राणा दिल्लीमा, आज उच्चस्तरीय भेटवार्ता
समकक्षी डा. एस जयशंकरसँग द्विपक्षीय वार्तापछि सोमबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट
मोदीलाई दिने निमन्त्रणापत्र लिएर परराष्ट्रमन्त्री भारत जाँदै
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आइतबारदेखि चार दिनका लागि भारतको औपचारिक भ्रमण गर्ने तय भएको छ । मन्त्रिपरिषद्को बिहीबार बैठकले परराष्ट्रमन्त्रीको भ्रम…