देउवा ७ पटक र ओली ६ पटक सांसद, प्रचण्ड चौथोपटक सांसद बन्ने पक्का
संसदीय निर्वाचनमा निरन्तर जित निकाल्नेमा कांग्रेस सभापति शेरबहादुर देउवाको नाम अग्रपंक्तिमा आउँछ । यसपालिसमेत उनी डडेल्धुराबाट सातौँपटक निर्वाचित भएका छन् । य…
खनाल, पोखरेल, गुरुङ, भुसाल र ठाकुर रेड जोनमा
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे र महासचिव शंकर पोखरेल मतगणनामा लगातार पछि पर्दै रेड जोनमा देखिएका छन् । इलाम १ ब…
अविराम जित्दै आएका संसदीय खेलाडी
देउवा ०४८ यताका सातवटै निर्वाचनमा विजयी हुने अहिलेसम्मका एक मात्र नेता, प्रचण्ड लगातार चौथोपटक सांसद बन्ने बाटोमा चुनावमा जित वा हार प्राकृतिक नियम हो । …
५२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक : कांग्रेस २२ सिटसहित पहिलो कायमै, दोस्रोमा रहेको एमालेको १० सिट
बुधबार मध्यरातिसम्म प्रतिनिधिसभाका ५२ निर्वाचन क्षेत्रको अन्तिम नतिजा आउँदा कांग्रेसले २२ सिटसहित पहिलो स्थान कायमै राखेको छ । १० सिटसहित एमाले दोस्रो स्थानमा छ…
पाँच पार्टीका अध्यक्ष निर्वाचित
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुराबाट २५ हजार पाँच सय ३४ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाललाई १२ …
परम्परागत र वैकल्पिक शक्तिबीच उपत्यकामा सधैँ टक्कर
असन्तोष, अविश्वास, मोहभंग र आक्रोश चुनावमार्फत देखाउँछ काठमाडौं ०३८ सालमा काठमाडौंबाट नानीमैया दाहाल पञ्चायती संसद्मा निर्वाचित हुँदा मुलुकभर तरंग ल्याएको…
७ सिटसहित कांग्रेसको अग्रता, एमाले तीन र नागरिक उन्मुक्ति एक सिटमा विजयी
प्रतिनिधिसभाका एक सय ६५ मध्ये मंगलबार मध्यरातिसम्म ११ क्षेत्रको नतिजा आएको छ । जसमध्ये सात क्षेत्रमा विजयी भएर कांग्रेसले अग्रता कायम गरेको छ । तीन सिट जितेर एम…
चुनावमा तनाव : तराईमा घट्यो, पहाडमा बढ्यो
विगतमा झैँ यसपालिको चुनावमा पनि मधेसका निर्वाचन क्षेत्र तनावपूर्ण हुन सक्ने सरकारको विश्लेषण थियो । त्यसैअनुसार सुरक्षा संयन्त्र ‘हाई अलर्ट’मा तैनाथ…
सहरी क्षेत्रमा ठूला दलको अंकगणितमा हलचल
साना दल र स्वतन्त्र उम्मेदवारको हस्तक्षेपकारी उपस्थितिले राजधानी काठमाडौंलगायत सहरी क्षेत्रमा ठूला दलहरूको अंकगणितमा उथलपुथल ल्याउने संकेत देखिएको छ, उपत्य…
मुस्ताङमा तीन युवाले रचे इतिहास
हिमालपारिको जिल्ला मुस्ताङमा तीन निवर्तमान सांसदलाई पराजित गर्दै ४० वर्षमुनिका तीन युवा प्रतिनिधिसभा र प्रदेश सभा सदस्यमा विजयी भएका छन् । संघतर्फ २९ वर्षीय योग…
११ जिल्लाका २५ स्थानमा झडप र विवाद
बाजुरामा कांग्रेस र एमालेबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर एकको मृत्यु, दोलखामा ३४ राउन्ड हवाई फायर, केही जिल्लामा मतपेटिका लुट्ने प्रयास …
ज्येष्ठ नागरिक र अपांगता भएका मतदाताको उत्साहजनक सहभागिता
मताधिकारको प्रयोग गुल्मीको छत्रकोट गाउँपालिका– ३ स्थित नरमका शारीरिक अपांगता भएका दाजुबहिनी भोपाल थामी र देवीमाया थामीमगर घस्रिएर भगवती आधारभूत विद्यालय…
स्थानीय चुनावपछि मतदाता बढे, मत घटे
कुल मतदाता एक करोड ७७ लाख ३३ हजार ७२३ हुँदा स्थानीय निर्वाचनमा एक करोड २५ लाख ८३ हजार ८५० मत खसेको थियो, त्यसयताको सात महिनामा दुई लाख ५४ हजार ८४७ मतदात…
दोलखाका विभिन्न ठाउँमा झडप, ३४ राउन्ड हवाई फायर
मतदानका क्रममा दोलखाका विभिन्न ठाउँमा झडप भएको छ । तनावपूर्ण स्थिति नियन्त्रणमा लिन प्रहरीले ३४ राउन्ड हवाइ फायर गरेको छ। मतदानका क्रममा आधा दर्ज…
‘सुरक्षाकर्मीको संयमले बाजुरामा ठूलो दुर्घटना टर्यो’
गृह मन्त्रालयले सुरक्षाकर्मीको संयमले बाजुरामा ठूलो दुर्घटना हुन टरेकाे बताएको छ। गृहसचिव विनोदप्रकाश सिंहले बाजुराको त्रिवेणी नगरपालिका&ndash…
बाजुराको त्रिवेणीमा गोली चल्दा एकको मृत्यु, तीन घाइते
बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–७ मा सुरक्षाकर्मीले चलाएको गोली लाग्दा एकजनाको मृत्यु भएको छ। गोली लागेर एक प्रहरी र दुई स्थानीय घाइते भएका छन्…
देशभर उत्साहजनक मतदान [फाेटाेफिचर]
देशभर उत्साहजनक रूपमा मतदान भइरहेकाे छ । सबै जिल्लामा बिहान ७ बजे एकैसाथ मतदान सुचारु भएको हाे। प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले सम्बन्धित मतदान स्थलमा…
आज लोकतन्त्रको उत्सव
संघका २७५ र प्रदेशका ५५० सांसद छान्न आज हुने मतदान निष्पक्ष, भयरहित र स्वतन्त्र रूपमा सम्पन्न भए जनतामा निहित सार्वभौमसत्ता औपचारिक रूपमा अभिव्यक्त हुनेछ, साथै ना…
उच्च संवेदनशील क्षेत्रमा विशेष टोली खटाइयो
हेलिकोप्टरबाट समेत गस्ती हुने : ०६४ देखि भएका घटना, अस्वाभाविक मतदान भएका आधारमा १० भन्दा बढी जिल्लाका केही स्थललाई विशेष संवेदनशील सूचीमा राखेर हवाई गस्ती …
आज राति १२ बजेदेखि सवारीसाधन चलाउन नपाइने
शनिबार राति १२ बजेदेखि आइतबार मतदान सम्पन्न नहुँदासम्म गाडी चलाउन नपाइने भएको छ। निर्वाचनको सुरक्षालाई लक्षित गरी गृह मन्त्रालयले १२ बजेदेखि …