गैरबैंकिङ सम्पत्तिले थिचिँदै बैंकहरू : पाँच वर्षमा चार गुणा बढ्यो गैरबैंकिङ सम्पत्ति
कर्जा उठाउन नसकेका बैंकले धितो पनि बेच्न सकेनन्, बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति २३ अर्ब ७१ करोड पुग्यो
सबै बैंकको ब्याजदर एकल अंकमा
निक्षेप बढ्दै जाने, तर कर्जाको माग न्यून भएपछि बैंकहरूले निक्षेपको ब्याजदर थप घटाएका छन् । बैंकहरूले माघदेखि लागू हुने गरेर निक्षेपको ब्याजदर औसतमा शून्य दशमलव…
नयाँ पत्रिका समाचार प्रभाव : अस्पतालमा अपचलन भएको पैसा बैंक दाखिला
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अपचलन भएकाे साढे ६ लाख रुपैयाँ बैंकमा दाखिला गरिएको छ । ८ पुसमा नयाँ पत्रिका दैनिकले ‘गजेन्द्रनारायण स…
मर्जर र एफपिओबाट एकै दिन ११ अर्ब तीन करोड कर संकलन
मर्जर र एफपिओमा कर लगाउने सरकारको निर्णय लागू हुँदा एकै दिन ११ अर्ब तीन करोड रुपैयाँ कर संकलन भएको छ । बिहीबार मर्जर र एफपिओमा कर असुल्ने सरकारको निर्णयलाई…
पहिलो त्रैमासमा वाणिज्य बैंकको अवस्था : खराब कर्जा बढ्दा नाफामा गिरावट
फेरि बढ्यो बैंकहरूको खराब कर्जा अनुपात, वाणिज्य बैंकको नाफामा १८.६० प्रतिशतको ह्रास, सरकारी स्वामित्वको कृषि विकास घाटामा चालू आव ०८०/८१ को पहिलो त्रैमास …
बैंक तथा वित्तीय संस्थामा विदेशी लगानी दुरुत्साहन गर्नुपर्छ : सांसद सुवाल
सांसद प्रेम सुवालले बैंक तथा वित्तीय संस्थामा नेपालीको लगानी हुनुपर्नेमा जोड दिएका छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (…
१४ बैंकले घटाए निक्षेपको ब्याजदर
कात्तिक महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजरदर घटाएका छन् । साउन, भदौ र असोजमा ब्याजदर बढाउँदै आएका अधिकांश बैंकहरूले कात्तिकका लागि भने…
बैंकको जोखिम आकलन गर्न परीक्षण मार्गदर्शन
अब कृषि, पेय पदार्थ उत्पादन, निर्माण, ऊर्जा, वित्तीय क्षेत्र, होटेल रेस्टुरेन्टजस्ता क्षेत्रका कर्जाको छुट्टै जोखिम आकलन हुने
असोजमा आठ बैंकले ब्याजदर बढाए, आठले घटाए
स्थानीय तहको रकम निक्षेपमा गणना गर्न दिँदा पनि बैंकहरूले बढाए ब्याजदर
पालिकाको रकम निक्षेपमा गणना गर्न पाइने भएपछि बैंकहरूलाई फाइदा
सरकारले स्थानीय तहको सञ्चित कोषको रकम बैंकहरूले निक्षेपमा गणना गर्न पाउने भएका छन् । अर्थ मन्त्रालयले आइतबार साँझ नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेसँगै कोषको र…
७५ प्रतिशत किसान बैंक तथा वित्तीय संस्थाको पहुँचबाहिर
देशभरका सात सय ५२ स्थानीय तहमा बैंक तथा वित्तीय संस्था पुगेको दाबी भइरहँदा बहुसंख्यक किसान भने वित्तीय संस्थाको पहुँचबाहिर रहेको तथ्य बाहिर आएको छ । राष्ट्रिय…
बैंकमा राखिएको निक्षेपको ब्याजदरले बिमा कम्पनीको नाफा बढायो
१४ जीवन र १४ निर्जीवन बिमा कम्पनीको खुद नाफा औसतमा ४९ प्रतिशतले वृद्धि
तरलता सहज हुँदा पनि कर्जा लगानी नगरी निक्षेप थुपार्दै बैंकहरू
बैंकहरूको निक्षेप ४९ खर्ब ४१ अर्ब र कर्जा प्रवाह ४२ खर्ब ९९ अर्ब रुपैयाँ
स्थानीय तहको पैसा निक्षेपमा गणना हुन नपाएपछि १२ बैंकले बढाए ब्याजदर
ब्याजदरमा भद्र सहमति अन्त्य गरेर साउनबाट खुला प्रतिस्पर्धामा गएका बैंकहरूले भदौका लागि ब्याजदर बढाएका छन् । साउनमा केही बैंकहरूले मात्रै ब्याजदर बढाउँदा निक्षेप …
निजी क्षेत्र र बैंकबीच अर्थमन्त्रीको मध्यस्थता : गतिशील अर्थतन्त्र निर्माणका लागि सहकार्यको आग्रह
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई गतिशील बनाउन निजी क्षेत्र, बैंकर र केन्द्रीय बैंकबीच सहकार्य आवश्यक रहेको औँल्याएका छन् । उनले आर्थिक क्षेत्रका समस्या समा…
अर्थतन्त्र विस्तारको दाँजोमा बैंकको चुक्ता पुँजी न्यून
मर्जरपछि वाणिज्य बैंकहरूको सूचक : आर्थिक वर्ष ०७८/७९ मा जिडिपीको अनुपातमा ७.२१ प्रतिशत पुगेको बैंकको कुल चुक्ता पुँजी अहिले ६.८७ प्रतिशतमा सीमित, ठूला पूर्वाधारमा लगानी गर्ने आधार कमजोर
डेढ वर्षपछि बैंकहरू प्रतिस्पर्धामा
चार वाणिज्य बैंकले ब्याजदर बढाएपछि निक्षेप खोसिने चिन्तामा १५ बैंक, १० ले ब्याजदर घटाउँदा पाँच बैंक तटस्थ
लक्ष्मी र सनराइज बैंकको पनि एकीकृत कारोबार
लक्ष्मी बैंक र सनराइज बैंकले एकीकृत कारोबार सुरु गरेका छन् । लक्ष्मी सनराइज बैंकका नामबाट उनीहरूले एकीकृत कारोबार सुरु गरेका हुन् । यद्यपि, उनीहरू…
बैंकहरूलाई महँगो निक्षेपको बोझ
तरलतामा चाप हुँदा महँगो ब्याजमा तानिएको निक्षेपको म्याद नसकिएसम्म लागत घटाउन चुनौती
बैंकको २५ प्रतिशत कर्जा जलविद्युत्मा प्रवाह गर्नुपर्ने माग
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले बैंकको कर्जा न्यूनतम २५ प्रतिशतको अनुपातमा जलविद्युत्मा प्रवाह हुनुपर्ने सुझाव दिएको छ । आगामी आर्थिक वर्षको मौ…