प्रेरक प्रसंग : शत्रुसित मित्रता
त्यतिवेला अमेरिकामा भयंकर गृहयुद्ध चलिरहेको थियो । सरकारी सेना र विद्रोही पक्षबिच निरन्तर भिडन्त भइरहन्थ्यो । दुवै पक्षका धेरैको ज्यान पनि गइरहेको थियो । कैयौँ…
प्रेरक प्रसंग : ज्योतिषी र व्यापारी
एकपटक सहरमा एक प्रसिद्ध ज्योतिषीको आगमन भयो । उनी देशकै नाम चलेका विद्वान् ज्योतिषी थिए । उनको जिब्रोमा सरस्वती विराजमान भएको विश्वास गरिन्थ्यो । उनले जीवन…
प्रेरक प्रसंग : वृद्ध र राजाको सवाल–जवाफ
उहिल्यै एक राजा थिए । उनी जनताका दुःखपीडामा साथ दिने न्यायप्रेमी राजाका रूपमा परिचित थिए । उनी आफ्ना जनताका सुखदुःखमा जहिल्यै साथ दिन्थे । जनता पनि उनलाई आ…
प्रेरक प्रसंग : मजदुर र मालिक
एउटा खेतमा केही कृषि मजदुर काम गरिरहेका थिए । एकछिन काम गरिसकेपछि सबै एक ठाउँमा बसेर गफ लडाउन थाले । मजदुरहरूको यो चाला देखेर पनि खेतका मालिकले केही …
प्रेरक प्रसंग : गुरु बन्ने हतारो
एकपटक भर्खरै दीक्षित एक शिष्यलाई आफ्ना गुरुसित केही दिन बिताइसकेपछि आफू पनि गुरु बन्ने रहर जाग्यो । उनले गुरुसित भने– गुरुदेव, म पनि हजुरजस्तै गुरु बन्…
प्रेरक प्रसंग : उनान्सयको चक्कर
एक निकै सम्पन्न सेठकी पत्नीले आफ्ना पतितिर संकेत गर्दै प्रश्न गरिन्– हजुर किन जहिल्यै दुःखी देखिनुहुन्छ ? आखिर हजुरसँग के छैन ? भगवान्ले दिएको सबथोक …
प्रेरक प्रसंग : साहस र सफलता
सन् १९९४ सम्म जेफ बेजोस वाल स्ट्रिटको एउटा इन्भेस्टमेन्ट फर्ममा काम गर्थे । सो कम्पनीमा बेजोस राम्रै पोजिसनमा काम गरिरहेका थिए । उनी कम्पनीमा सिनियर भाइस प्रेसिडे…
प्रेरक प्रसंग : मद्दत कसलाई गर्ने ?
एउटा जंगलमा दुई वयस्क सिंहको बिचमा बडो निर्भयतापूर्वक एक मुडुली (पोथी मृग) हिँडिरहेकी थिई । यस्तो अनौठो दृश्य देख्दा एक साधु अचम्ममा परे । उनले मुडुलीसित प्र…
प्रेरक प्रसंग : पवित्र र इमानदार पेसा
एकपटक बाल गंगाधर तिलक आफ्ना केही निकट मित्रसित वार्तालाप गरिरहेका थिए । उनले भर्खरै वकालत पास गरेका थिए । एक मित्रले उनीसित सोधे– तिलक, तिमीले वकालत…
प्रेरक प्रसंग : शक्तिको एकीकृत प्रयोग
एकपटक भगवान् बुद्ध आफ्ना केही शिष्यका साथ आफ्ना भक्तजनलाई विशेष प्रवचन दिने उद्देश्यले अर्कै गाउँतिर गइरहेका थिए । तीन–चार दिनको यात्रापछि मात्र लक्षित गाउँ…
प्रेरक प्रसंग : बुद्धिमान् राजा
एक समुद्री राज्य थियो । जहाँ अनौठो नियम थियो । त्यहाँ जोकोही पाँच वर्षका लागि राजा बन्न त सक्थ्यो । तर, उसलाई पाँच वर्षपछि एक भयानक जंगलमा छाडिन्थ्यो । जहाँ जं…
प्रेरक प्रसंग : सुकरातको सल्लाह
दार्शनिक सुकरातका कैयौँ शिष्य थिए । तीमध्ये एक शिष्य बिहे गरौँ कि नगरौँ भन्ने गम्भीर द्विविधामा थिए । उनले यस विषयमा आफन्त र भाइसाथीसित सल्लाह पनि लिए । सबैले…
प्रेरक प्रसंग : शक्तिशाली सन्तानकी आमा
जंगलमा एउटा पोथी सिंहको मृत्यु भएपछि उसको एउटा बच्चा एक्लो भयो । जंगलमा चर्न गएको एउटा गाईले भोकले तड्पिरहेको सिंहको बच्चालाई देख्यो । गाईभित्र रहेको ममताले …
प्रेरक प्रसंग : रणजित सिंह र वृद्धा
एकपटक महाराज रणजित सिंह कतै जाँदै थिए । अचानक कतैबाट बत्तिएर आएको एउटा पत्थरको टुक्रा उनको खुट्टामा लाग्यो । उनले आफूमाथि कसले किन पत्थर प्रहार गर्‍यो भन्…
प्रेरक प्रसंग : सही उम्मेदवारको छनोट
कुनै समय आयुर्वेदाचार्य नागार्जुनलाई आफ्नो प्रयोगशालामा काम गर्न एकजना सहायकको खाँचो पर्‍यो । उनले सहायक खाँचो परेकोबारे सूचना जारी गराए । उनको प्रयोगशाल…
प्रेरक प्रसंग : दाजुभाइको झगडा र बुहारी
एक गाउँमा दुई दाजुभाइ प्रेमपूर्वक बसोवास गर्थे । सँगै रहँदाबस्दा एक दिन उनीहरूबिच कुनै विषयमा सामान्य विवाद भयो । दाजुभाइबिच विवाद भएको थाहा पाएपछि उनीहरू…
प्रेरक प्रसंग : दुर्योधनको सदगुण
१८ दिनपछि महाभारतको युद्ध समाप्त भयो । सम्पूर्ण कौरव सेना र योद्धा युद्धमा मारिइसकेका थिए । पाण्डवले पनि केही समय शासन सञ्चालन गरेपछि उनीहरू स्वर्गतर्फको यात्राक…
प्रेरक प्रसंग : गान्धी र जुत्ता
त्यतिखेर महात्मा गान्धी दक्षिण अफ्रिकामा थिए । आफ्नो आन्दोलनका कारण उनले धेरैजसो ब्रिटिस सरकारको दमनको सिकार हुनुपर्थ्यो । तैपनि, उनी धैर्यपूर्वक काममा जुटि…
प्रेरक प्रसंग : बुहारीलाई सासूको गुरुमन्त्र
एकपटक बुहारी भान्सामा तरकारी पकाउँदै थिइन् । पाकिसकेपछि उनले सासूलाई तरकारी चाख्न दिइन् । तरकारी मुखमा राख्नासाथ झस्किँदै सासूले भनिन्– ओहो, नुन र खुर्…
प्रेरक प्रसंग: गुरु र अलेक्जेन्डर
महान् योद्धा अलेक्जेन्डर युद्धमा जाँदा कहिलेकाहीँ आफ्ना गुरु अरिस्टोटललाई पनि साथमै लिएर जाने गर्थे । एकपटक एउटा युद्ध चलिरहेको समयमा गुरुचेला साथै थिए । सो ल…