प्रेरक प्रसंग : पोसाक र चरित्र

प्रेरक प्रसंग : पोसाक र चरित्र

एकपटक स्वामी विवेकानन्द अमेरिका यात्रामा थिए । रामकृष्ण मिसनको कार्यक्रममा सहभागी हुन त्यहाँ पुग्दा उनले केही समय त्यतै बसेर विभिन्न स्थानमा प्रवचन दिने कार्यक्रम …

प्रेरक प्रसंग : पुत्रलाई पिताको शिक्षा

प्रेरक प्रसंग : पुत्रलाई पिताको शिक्षा

अर्नाको एक झुन्ड जंगलमा रहेको चौरमा सतर्कतापूर्वक आराम गरिरहेको थियो । एउटा किशोर पाडोले आफ्ना पितासित प्रश्न गर्‍यो– बाबा, के यो जंगलमा मैले डराउन…

प्रेरक प्रसंग : चित्रकार र राजनीतिज्ञ

प्रेरक प्रसंग : चित्रकार र राजनीतिज्ञ

बेलायती सैनिक तथा राजनीतिज्ञ ओलिभर क्रमवेल आफ्नो वीरताका लागि विख्यात थिए । उनको वीरताबाट प्रभावित भएर एक चित्रकार उनीसामु आए र उनको एउटा चित्र बनाइपाऊँ भनी…

प्रेरक प्रसंग : पैसाको सदुपयोग

प्रेरक प्रसंग : पैसाको सदुपयोग

ईश्वरचन्द्र विद्यासागर कलकत्ताको ठुलो बजारको बाटो हुँदै कतै हिँडिरहेका थिए । बाटामा उनले १४–१५ वर्षको एउटा केटालाई भेटे । नांगा खुट्टा, फाटेका लुगा र …

प्रेरक प्रसंग : युवक र महात्मा

प्रेरक प्रसंग : युवक र महात्मा

एकजना युवक फुर्सद पाउनासाथ नजिकैको आश्रममा बस्ने महात्माकहाँ पुगेर विचार विमर्शमा डुब्थ्यो । विमर्शको क्रममा एक दिन महात्माले भने– ‘मातापिता र परिव…

प्रेरक प्रसंग : अन्नको सम्मान गरौँ

प्रेरक प्रसंग : अन्नको सम्मान गरौँ

एकपटक भारतको एउटा छात्रावासको भान्सामा सम्पूर्ण विद्यार्थीलाई खाना पस्किएपछि कैयौँ विद्यार्थीले प्लेटमा राखेको सब्जी देखेर नाक खुम्च्याए । उनीहरूमध्ये धेरैले थालमा…

प्रेरक प्रसंग : भाग्यमानी कि अभागी ?

प्रेरक प्रसंग : भाग्यमानी कि अभागी ?

एक स्थानमा भालुका जुम्ल्याहा बच्चा थिए । उनीहरू हुर्किंदै गएपछि एक दिन आमाले घोषणा गरी– अब तिमीहरूलाई न त खाना दिन्छु, न त सिकार गर्न नै सिकाउँछु । भो…

प्रेरक प्रसंग : अरूका लागि जीवनदान

प्रेरक प्रसंग : अरूका लागि जीवनदान

एकपटक फ्रान्सको मार्सेल्स सहरमा प्लेग रोग फैलियो । धेरै मानिस रोगको सिकार भइरहेका थिए । प्लेग रोगको उपचार नियन्त्रणबाहिर थियो । यो रोग लाग्नुको कारण र यस रोगक…

प्रेरक प्रसंग : मानिस र बिच्छीको धर्म

प्रेरक प्रसंग : मानिस र बिच्छीको धर्म

उहिल्यै नेपालको पवित्र देवघाट क्षेत्रमा विभिन्न साधु, सन्त, महात्मा र तिनका शिष्य बसोवास गर्थे । उनीहरू हरेक बिहान नजिकै रहेको नदीमा स्नान गर्न एकसाथ जाने गर्थे …

प्रेरक प्रसंग : अटल विश्वासको परिणाम

प्रेरक प्रसंग : अटल विश्वासको परिणाम

म्याक्सिम गोर्कीका पिता निकै क्रोधी स्वभावका थिए । आपसमा कुराकानी गर्दागर्दै उनी गोर्कीलाई अमानवीय पारामा पिट्ने गर्थे । गोर्की पढ्न चाहन्थे, तर उनका पिता उनलाई ज…

प्रेरक प्रसंग : ज्योतिषी, व्यापारी र वास्तुदोष

प्रेरक प्रसंग : ज्योतिषी, व्यापारी र वास्तुदोष

एकजना व्यापारीले सहरदेखि केही परको गाउँमा एउटा भव्य फार्महाउस खरिद गरेपछि आफ्ना आफन्त, मित्र र शुभचिन्तकलाई एक भव्य भोज दिए ।  विशाल फार्महाउस, कम्पाउन्…

प्रेरक प्रसंग : जीवनको आदर्श

प्रेरक प्रसंग : जीवनको आदर्श

पण्डित मदनमोहन मालवीयले जतिखेर कलेजको शिक्षा पूरा गरे, त्यतिखेर उनको आर्थिक स्थिति धेरै खराब थियो । उनले तुरुन्त अध्यापकको नोकरी सुरु गर्नुपर्‍यो । त्यसबाट…

प्रेरक प्रसंग : चंगा र हाम्रो जिन्दगी

प्रेरक प्रसंग : चंगा र हाम्रो जिन्दगी

एक बालक पुत्रले पितासित प्रश्न गरे– बाबा, यो सफल जीवन भनेको के हो ? कस्तो जीवन सफल हुन्छ ? पुत्रको प्रश्नले पिता गम्भीर बने । एकैछिन सोचेर उनले एउटा चंग…

प्रेरक प्रसंग : घैँटो र किसानको संवाद

प्रेरक प्रसंग : घैँटो र किसानको संवाद

एक किसान हरेक बिहान टाढा रहेको एउटा झरनामा स्वच्छ पानी लिन जान्थे । उनी दुइटा घैँटा खर्पनमा राखेर झरनासम्म पुगेर पानी ल्याउँथे । यो उनको नित्यकर्म थियो । दुई…

प्रेरक प्रसंग : फूलको आक्रोश

प्रेरक प्रसंग : फूलको आक्रोश

एक मन्दिरमा स्थापित प्रस्तर मूर्तिमा चढाइएको एक फूलले आक्रोशित हुँदै पुजारीसित भन्यो– पुजारी महोदय, तपाईं जहिल्यै यस प्रस्तर मूर्तिमा मलाई चढाएर यसको पूजा…

प्रेरक प्रसंग : सयवटा उँटको सेवा

प्रेरक प्रसंग : सयवटा उँटको सेवा

एक निजी कम्पनीमा काम गर्ने सरोज आफ्नो जिन्दगीदेखि कत्ति पनि सन्तुष्ट थिएनन् । हरेक समय उनी कुनै न कुनै समस्याबाट पीडित रहन्थे ।  एकपटक उनको सहरनजिकै एक…

प्रेरक प्रसंग : आफूले नलिएको गाली

प्रेरक प्रसंग : आफूले नलिएको गाली

एक दुष्ट स्वभावका किशोर जसलाई मन लाग्यो उसैलाई गाली गरेर भाग्ने गर्थे । एक दिन उनले एउटा रुखमुनि ध्यानमग्न साधुलाई गाली गरे र त्यहाँबाट कुदे । उनले गाली खाएप…

प्रेरक प्रसंग : मुखियाकी छोरी

प्रेरक प्रसंग : मुखियाकी छोरी

कुनै समय एक गाउँका मुखियाको अचानक निधन भयो । उनका तीन छोरा थिए । तीनै छोराले पिताको अन्तिम संस्कारको तयारी गरे । गाउँले जम्मा भए । शवलाई घाटतिर लाने तया…

प्रेरक प्रसंग : छोराबुहारीको समझदारी

प्रेरक प्रसंग : छोराबुहारीको समझदारी

श्रावस्ती नगरको एक सानो गाउँमा अमरसेन नाम गरेका एक धनी व्यक्ति बस्थे । उनका चार छोरा थिए । सबैको विवाह भइसकेको थियो । सबै अलग–अलग व्यवसाय गरी बस्थे । …

प्रेरक प्रसंग : गुरु नानक र राजा

प्रेरक प्रसंग : गुरु नानक र राजा

एकपटक गुरु नानक यात्राका क्रममा एउटा नौलो राज्यमा पुगे । त्यहाँका राजा जनतालाई सताउने, उनीहरूको सम्पत्ति हडप्नेजस्ता कार्यमा अलिबदनाम छन् भन्ने उनले सुनेका थिए …