भिरबाट लडेर श्रीमानश्रीमतीकाे ज्यान गयो

भिरबाट लडेर श्रीमानश्रीमतीकाे ज्यान गयो

गुल्मीको मुसिकोट नगरपालिका– १ बांगेस्थित सिख्रा सामुदायिक वनको भिरबाट लडेर दुईजनाको ज्यान गएको छ। स्थानीय २६ वर्षीय मनु सार्की र २५ वर्षीया ज्ञानु परिया…

सप्तरी कारागारमा थुनामा रहेका एकजनाको मृत्यु

सप्तरी कारागारमा थुनामा रहेका एकजनाको मृत्यु

सप्तरी कारागारमा थुनामा रहेका एकजनाको शुक्रबार मृत्यु भएको छ। पेट दुख्न थालेपछि उपचारका लागि अस्पताल लगिएका ५८ वर्षीय उद्धवप्रसाद खतिवडाको मृत्यु भएको हो। &ls…

सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। लिखुपिके गाउँपालिका– ५ टमालमा टिपर दुर्घटना हुँदा मकवानपुरको हेटौँडा नगरपालिका– ११ घर …

सर्लाहीमा आगोले जलेर तीनको मृत्यु

सर्लाहीमा आगोले जलेर तीनको मृत्यु

सर्लाहीमा आगोले जलेर तीनजनाको मृत्यु भएको छ । परालले बनेको घरमा गएराति ९:१५ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी हुँदा सर्लाहीको कविलासी नगरपालिका– ७…

दाङमा कोइलाखानीमा च्यापिँदा एकको मृत्यु

दाङमा कोइलाखानीमा च्यापिँदा एकको मृत्यु

दाङमा कोइलाखानीमा च्यापिँदा एकजनाको मृत्यु भएको छ। सोमबार दिउँसो १२ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १ दाङ्जामा भन्ने स्थानमा रहेको पशुपति कोइलाखानी उ…

जंगली जनावरको आक्रमणबाट चितवनमा एक वृद्धको मृत्यु

जंगली जनावरको आक्रमणबाट चितवनमा एक वृद्धको मृत्यु

चितवनमा जंगली जनावरको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। भरतपुर महानगरपालिका– १३ गंगानगरका ६६ वर्षीय दिल्लीराज सुवेदीको शव खुट्टाको पैतालाको भाग र ट…

ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा मोरङमा एक जनाको मृत्यु भएको छ । शुक्रबार  साँझ ७ बजे साइडमा रोकीराखेको प्र १–०२–००३ त ०३८० नम्बरको ट्रय…

बुहारीको कुटाइबाट सासूको मृत्यु

बुहारीको कुटाइबाट सासूको मृत्यु

महोत्तरीमा बुहारीको कुटाइबाट सासूको मृत्यु भएको छ । मटिहानी नगरपालिका ७ निवासी विन्देश्वर खत्वेको श्रीमती ६० वर्षीया जगतारण देवीको उनकै कान्छा छोरा उमेश खत्वे…

सडकमा रोकिराखेको ट्रकमा ठोक्किएर मोटरसाइकलचालकको मृत्यु

सडकमा रोकिराखेको ट्रकमा ठोक्किएर मोटरसाइकलचालकको मृत्यु

कोटेश्वर सडक किनारमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलचालकको मृत्यु भएको छ। मंगलबार बिहान करिब २ बजेतिर सडक किनारमा पार्किङ गरिएको ना.६ख ३१५…

भक्तपुरका २५ वर्षीय कार्कीको शव धोबीखोलामा भेटियो

भक्तपुरका २५ वर्षीय कार्कीको शव धोबीखोलामा भेटियो

काठमाडौंस्थित धोबीखोलामा आइतबार दिउँसो एकजनाको शव फेला परेको छ। भक्तपुर चाँगुनारायण– ६ बस्ने २५ वर्षीय विशाल कार्कीको शव खोलामा फेला परेको हो। …

गोरुसँग ठोक्किएर अनियन्त्रित भएको बसले ठक्कर दिँदा एकजनाको मृत्यु

गोरुसँग ठोक्किएर अनियन्त्रित भएको बसले ठक्कर दिँदा एकजनाको मृत्यु

दाङमा बसको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ। वडा प्रहरी कार्यालय लमहीका अनुसार दूध बेचर घर फर्किदै गरेका लमही नगरपालिका वडा नं ७ वनघुस्रीनिवासी ५५ वर्षीय र…

एमाले महाधिवेशनमा सहभागी हुन चितवन हिँडेका सदाको बाटोमै मृत्यु

एमाले महाधिवेशनमा सहभागी हुन चितवन हिँडेका सदाको बाटोमै मृत्यु

सदाको मृत्यु कसरी भयो भन्नेबारे प्रहरी नै अन्योलमा, एमालेले ‘महाधिवेशन सहिद’ घोषणा गर्नुपर्ने परिवारको माग सप्तरीको सुरुंगा नगरपालिका–३ दौलतपुर भुसी महुल…

जुम्लामा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, अन्य दुई घाइते

जुम्लामा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, अन्य दुई घाइते

जुम्लाको सिँजा गाउँपालिका– २ स्थित  घोडेगंगामा बस दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। कनकासुन्दरी गाउँपालिकाको गुठीज्युलाबाट नेपालग…

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

चितवनको नारायणगढबाट रामेछापतर्फ आउँदै गरेको प्रदेश २–०३–००६ ख ४७६२ नम्बरको ट्रक मंगलबार दुर्घटना हुँदा ट्रकचालकको ज्यान गएको छ। दुर्घटनामा परी भर…

कोसी ब्यारेजमा हाम फाल्दा एकजनाको मृत्यु

कोसी ब्यारेजमा हाम फाल्दा एकजनाको मृत्यु

सप्तरीको पूर्वी सीमाको रूपमा रहेको हनुमान नगर कंकालिनी नगरपालिका– १ कोसी नदीमा हाम फाल्दा शनिबार दिउँसो झापा दमक घर भएका एक व्यक्तिको मृत्यु भएक…

टिपरको ठक्करले स्कुटरचालकको मृत्यु

टिपरको ठक्करले स्कुटरचालकको मृत्यु

अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका– ८ आदर्श चोक प्राइम बैंकअगाडि जगातीबाट तीव्रगतिमा आएको टिपरले ठक्कर दिँदा स्कुटरचालकको मृत्यु भएको…

तीन बालकको जलेर मृत्यु

तीन बालकको जलेर मृत्यु

आगलागीमा परेर हेलम्बु गाउँपालिका– ७ सुर्सिङका तीन बालकको जलेर मृत्यु भएको छ । ६ वर्षीय मनोज तामाङ, पाँच वर्षीय मनीष तामाङ र पाँच वर्षकै  दि…

खोलाबाट ढुंगा चोरेर ल्याउँदै गरेको ट्याक्टरले किच्दा एकको मृत्यु

खोलाबाट ढुंगा चोरेर ल्याउँदै गरेको ट्याक्टरले किच्दा एकको मृत्यु

दाङमा ट्याक्टरले किच्दा एक युवकको मृत्यु भएको छ।  बौलाह खोलाबाट ढुंगा लिएर फर्किँदै गरेको लु.४ त ७७७१ नम्बरको ट्याक्टरबाट खस्दा सोही ट्याक्टरले किचेर शान्ति…

पुलमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

पुलमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

सप्तरीको बोदेबर्साइन नगरपालिका– ७ हैठी मानराजा हुँदै देउरी जाने भित्री सडकखण्डमा पर्ने पुलमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलचालकको मृत्यु भएको छ। जिल्ला …

शौचालय जाने क्रममा लडेर एकजनाको मृत्यु

शौचालय जाने क्रममा लडेर एकजनाको मृत्यु

संखुवासभाको मकालु गाउँपालिका–३ सिम्लेमा शौचालय जाने क्रममा लडेर एकजनाको मृत्यु भएको छ। गएराति साढे १० बजे शौचालय जाने क्रममा लडेर टाउकोमा गहिरो चोट…