महोत्तरीका १५ मध्ये १३ पालिकाले ल्याए बजेट, दुईमा आन्तरिक विवादले बस्न सकेन सभा
महोत्तरीका १० नगरपालिका र पाँच गाउँपालिकामध्ये नौवटा नगरपालिका र चार गाउँपालिकाले आफ्नो नगर र गाउँसभा सम्पन्न गरेका छन्। असार १० गतेसम्म नै सबै स्थानीय तह…
महोत्तरीमा तीन दिनमा ११३ जनाले लिए वंशजको नागरिकता
महोत्तरीस्थित जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरूमा जन्मका आधारमा नागरिकता लिएकाहरूका सन्ततीहरूले वंशजको आधारमा नागरिकता लिने क्रम बढेको छ…
मटिहानीको नगरसभा सम्पन्न, ४० करोडभन्दा बढीको बजेट प्रस्तुत
मटिहानी नगरपालिकाले एक कार्यक्रम आयोजना गरी आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुत गरेको छ। मटिहानी- ७ स्थित मटिहानी होटेलको सभाहलमा आयोजित ११औँ नगरसभामा मे…
मौसम फेरिँदा तराई-मधेसमा केही राहत
चिसो बतास चलेर ठाउँठाउँमा पानी परेपछि बढेको गर्मीबाट केही राहत मिलेको मधेसका स्थानीय बताउँछन्। जेठ लागेयता पानी नपरेर लगातार बढ्दो तापमानले प्रभावित …
महोत्तरीकाे एनएमबी बैंकबाट ३८ लाख लुटियाे
महोत्तरीको महोत्तरी गाउँपालिका– २ बजारस्थित एनएमबी बैंकमा लुटपाट भएकाे छ। नकाब लगाएर हतियारसहित आएकाे चारजनाकाे समूहले बैंकबाट ३८ लाखभन्दा बढी लुटपाट गरे…
महोत्तरीमा मिटरब्याजीविरुद्ध १७ सय उजुरी
सरकारले मिटरब्याजीलाई कारबाही गर्न कानुन ल्याएसँगै महोत्तरीमा मिटरब्याजीविरुद्ध धमाधम उजुरी पर्न थालेको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिका…
पेस्तोलसहित एक भारतीय पक्राउ
महोत्तरीमा लोड गरिएको ह्यान्डमेड पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले चेकज…
सशस्त्र प्रहरीले महोत्तरीमा मनायो १६औँ स्थापना दिवस
सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण हेडक्वार्टर महोत्तरीले आफ्नो १६औँ स्थापना दिवस मनाएको छ। सशस्त्र द्वन्द्व चल्दै गर्दा नेपाल प्रहरी र नेपाली सेनाको विक…
आन्दोलनकारीले भूमि आयोगकाे कार्यालयमा लगाए ताला
भूमि अधिकारको माग गर्दै प्रदर्शन गरिरहेका स्थानीयले राष्ट्रिय भूमि आयोगको महोत्तरी जिल्ला कार्यसमितिको कार्यालयमा तालाबन्दी गरेका छन्। प्रदर्शनकारीले भूमि…
भारतीय सुरक्षाकर्मीबाट नेपाली कुटिएपछि नाकामा तनाव
बुधबार भारतीय सुरक्षाकर्मी (एसएसबी)ले नेपाली नागरिकलाई कुटपिट गरेपछि सीमामा तनाव भएको छ। नेपाल–भारत सीमाको दशगजास्थित नेपालतर्फको सडक खराब भएपछि भार…
परिक्रमायात्रीलाई इस्लाम धर्मावलम्बीको न्यानो स्वागत
मिथिला माध्यमिकी परिक्रमाका यात्रीलाई आज बिहान ध्रुवकुण्डमा इस्लाम धर्मावलम्बीले स्वागत गरेका छन्। यात्राको सातौँ दिनको विश्रामका लागि आज ध्रुवकुण्ड आइपुगेका य…
जलेश्वर आइपुग्यो विश्वकै लामो धार्मिक परिक्रमा [फोटोफिचर]
मिथिलामा परापूर्वकालदेखि मिथिला माध्यमिकी परिक्रमा हुँदै आएको छ। करिब १३० किलोमिटर दूरीको विभिन्न १४ धार्मिकस्थलको १५ दिने माध्यमिकी परिक्रमा गर्दै शुक्रबार जल…
वृद्धभत्ता नदिएको भन्दै चक्कु प्रहार गरी काकाको हत्या
महोत्तरीमा वृद्धभत्ताको रकम नदिएको भन्दै भतिजाले चक्कु प्रहार गरी काकाकाे हत्या गरेका छन्। जिल्लाको महोत्तरी गाउँपालिका– ३ मडैनिवासी ७० वर्ष…
प्रहरी चौकीअगाडि कुटीकुटी वृद्धको हत्या
महोत्तरीमा प्रहरी चौकीअगाडिकै चोकमा विवादपछि कुटपिट हुँदा एक वृद्धको मृत्यु भएको छ। जिल्लाको जलेश्वर नगरपालिका- ५ पर्सा पतैलीचोकमा सोही ठाउँनिवासी …
बालिका अपहरण तथा हत्याका दोषी साहलाई जन्मकैदको फैसला
बर्दिवास नगरपालिका– १४ सुगमबस्तीनिवासी सादिम आलकी ६ वर्षीया छोरी गुवालसा खातुनको हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीले दोषीलाई जन्मकैदको फैसला स…
राष्ट्रिय सेवा दल जुनियर डिभिजनका ५१९ क्याडेट दीक्षित
महोत्तरीमा राष्ट्रिय सेवा दलको दीक्षान्त समारोह सम्पन्न भएको छ। राष्ट्रिय सेवा दलमध्ये पूर्वी तालिम शिक्षालय बर्दिबासमा आयोजित दीक्षान्त कवाज समारोहमा ५१९ क्याडेट दी…
शीतलहर बढेपछि महोत्तरीका दश स्थानीय तहका विद्यालयमा बिदा
विगत केही दिनदेखि महोत्तरीमा शीतलहरको प्रभाव बढ्न थालेपछि यहाका १० स्थानीय तहले विद्यालयमा जाडो बिदा दिएका छन् । शीतलहर र चिसो हावाले बालबालिकाको स्वास्थ्यमा …
महोत्तरीको २ (क) बाट पुन: निर्वाचित भए जयनुल राईन
महोत्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ (क) बाट जयनुल राईन पुनः निर्वाचित भएका छन् । लोसपाबाट उम्मेदवारी दिएका राईन ११ हजार ४ सय २४ मत ल्याई विजयी भए । उनका न…
महोत्तरीमा शान्तिपूर्ण मतदान सम्पन्न, ६१ प्रतिशत मत खस्यो
महोत्तरीमा शान्तिपूर्ण मतदान सकिएको छ। मतदान समाप्त पछिको प्रारम्भिक जानकारी अनुसार ६१ प्रतिसत भन्दा बढ़ी मतदान भएको मुख्य निर्वाचन अधिकृत हेम बहादुर सेन ले बता…
मुसहर बस्तीमा महन्थलाई प्रश्न- पाँच वर्षसम्म कहाँ हराउनुभयाे ?
महोत्तरी ३ का प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार लोसपा अध्यक्ष महन्थ ठाकुर घरदैलोमा जाँदा स्थानीय बासिन्दाले पुरानै गुनासो व्यक्त गरेका छन्। बिहीबार घरदैलोका …