उमेर पुगी बिहे गर्ने दम्पतीलाई ५० हजार प्राेत्साहन रकम

उमेर पुगी बिहे गर्ने दम्पतीलाई ५० हजार प्राेत्साहन रकम

महोत्तरीको बर्दीबास नगर क्षेत्रमा उमेर पुगेर बिहे गर्ने मुसहर समुदायका दम्पतीले रु. ५० हजार नगद प्रोत्साहन रकम पाउने भएका छन्।  आज बर्दिबास–…

नदी, सिमसार र चुरे दोहनले आगन्तुक चराकाे संख्या घट्दै

नदी, सिमसार र चुरे दोहनले आगन्तुक चराकाे संख्या घट्दै

वाइल्ड  लाइफ ट्रस्टका निर्देशक पर्यावरण अभियानी देवनारायण मण्डल आफ्ना सहकर्मीसँग महाभारत पर्वत उदगमस्थल कमला नदीमा पुगे। उनीहरू चरा गणना गर्न त्यहाँ पुगेका थि…

वन मुद्दाकाे फैसलामा ढिलाइ हुँदा काठ धोत्रिँदै

वन मुद्दाकाे फैसलामा ढिलाइ हुँदा काठ धोत्रिँदै

लामो समयदेखि वन क्षेत्रमा थाक लगाएर राखिएका बहुमूल्य काठ धोत्रिन थालेका छन्। न्यायिक निकायबाट समयमै मुद्दा किनारा नलाग्दा जिल्लाका वन क्षेत्रमा राखिएका काठ सड्न …

थमन विक हत्यामा जन्मकैद सजाय पाएका ठाकुर जेल चलान

थमन विक हत्यामा जन्मकैद सजाय पाएका ठाकुर जेल चलान

मधेश आन्दोलनका क्रममा मारिएका सशस्त्र प्रहरीका असइ थमन विक हत्या मुद्दामा जन्मकैद सजाय पाएका जलेश्वर नगरपालिका- ९ निवासी मोहन ठाकुरलाई जेल चलान गरिएको छ। ल…

तरकारी खेतीमा रोग देखिएपछि ‘आकस्मिक बाली संरक्षण अभियान’

तरकारी खेतीमा रोग देखिएपछि ‘आकस्मिक बाली संरक्षण अभियान’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत तरकारी खेतीमा रोग देखिएपछि आकस्मिक बाली संरक्षण अभियान सञ्चालन गरिने भएको छ।  धनुषाको पहलमा महोत्तरीको गौशाल…

असइ थमन विक हत्या प्रकरण : महोत्तरी अदालतको फैसलाप्रति लोसपाको औपचारिक असहमति

असइ थमन विक हत्या प्रकरण : महोत्तरी अदालतको फैसलाप्रति लोसपाको औपचारिक असहमति

प्रदेश संसदीय दलका नेतालाई जन्मकैदपछि लोसपामा सरकार छाड्न दबाब असइ थमन विकको हत्यासम्बन्धी मुद्दामा जिल्ला अदालत महोत्तरीले गरेको फैसलालाई लिएर लोकतान्त्रिक …

एनसेलबारे प्रधानमन्त्रीले भने- राष्ट्रलाई ठग्ने ठगहरूलाई छोड्न सकिँदैन

एनसेलबारे प्रधानमन्त्रीले भने- राष्ट्रलाई ठग्ने ठगहरूलाई छोड्न सकिँदैन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई ठग्ने ठगहरूलाई नछोड्ने बताएका छन्। मंगलबार महोत्तरीको गौशालामा मधेश प्रदेशको प्रशिक्षणमा बोल्दै प्रधानमन्त्री प्रचण्ड…

अन्तरसीमा भलिबल प्रतियाेगितामा नेपालकाे एपिएफ टोली विजयी

अन्तरसीमा भलिबल प्रतियाेगितामा नेपालकाे एपिएफ टोली विजयी

अन्तरसीमा भलिबल प्रतियाेगितामा नेपालकाे एपिएफ टोली विजयी भएकाे छ। सशस्त्र प्रहरी बल नेपाल, नं. ९ गण हेडक्वार्टर जलसागरले भारतको सुरसण्ड थानास्थित भिठामोडस्थित …

थुनुवा कक्षमा पुस्तकालय

थुनुवा कक्षमा पुस्तकालय

जिल्ला प्रहरी कार्यालय महोत्तरीले थुनुवा कक्षमा पुस्तकालय सञ्चालनमा ल्याएको छ। मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी जनक भट्टराईले सो पुस्तकालयको उद्घाटन गरेक…

हतियार देखाएर लाखाैँको गरगहना लुटपाट, परिवारका सदस्यलाई बन्धक बनाएर कुटपिट

हतियार देखाएर लाखाैँको गरगहना लुटपाट, परिवारका सदस्यलाई बन्धक बनाएर कुटपिट

महोत्तरीमा सोमबार मध्यरात हतियार देखाएर लाखौँको लुटपाट भएको छ। पाँचजनाको संख्यामा आएका अपरिचित व्यक्तिहरूले जलेश्वर नगरपालिका– ८ सानो रतवारास्थित भुवन…

कृषि उपज केन्द्र निर्माण थालिएपछि किसान उत्साहित

कृषि उपज केन्द्र निर्माण थालिएपछि किसान उत्साहित

आफ्नो फसल (बाली)ले राम्रो बजार नपाएको आमकिसानको गुनासो बढिरहेका कारण महोत्तरीको गौशालामा कृषि उपज केन्द्र निर्माण गर्न थालिएपछि यस क्षेत्रका किसान उत्साहित भएक…

बर्थिङ सेन्टर गोठमा परिणत

बर्थिङ सेन्टर गोठमा परिणत

महोत्तरीको जलेश्वर नगरपालिका– १२ स्थित नैन्ही स्वास्थ्यचौकीकाे बर्थिङ सेन्टर गोठमा परिणत भएको छ।  तीन महिनाअघि असार ३ गतेदेखि सञ्चालनमा आएको बर्थि…

प्राकृतिक स्रोत व्यवस्थापन कलेजका ८० जना विद्यार्थी एकैपटक बिरामी

प्राकृतिक स्रोत व्यवस्थापन कलेजका ८० जना विद्यार्थी एकैपटक बिरामी

बर्दिबास– ६ कृष्णपुरस्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा स्नातक तहको पाँचौँ ‘सेमेस्टर’मा अध्ययनरत विद्यार्थीमा ज्वरोको समस्या देखिएको छ। …

गाँजा तस्करी आरोपमा फरार लक्ष्मीप्रसादसहित तीनजना पक्राउ

गाँजा तस्करी आरोपमा फरार लक्ष्मीप्रसादसहित तीनजना पक्राउ

गाँजा तस्करीमा लामो समयदेखि प्रहरीको फरार सूचीमा रहेका लक्ष्मीप्रसाद चौधरी पक्राउ परेका छन्। गाँजा तस्करी परिचित आरोपित महोत्तरी गाउँपालिका– ४ घर भई …

सुकमरियालाई कानुनले न्याय दियो, समाजले सराप्न छाेडेन

सुकमरियालाई कानुनले न्याय दियो, समाजले सराप्न छाेडेन

जलेश्वर नगरपालिका– ४ सुगानिवासी सुकमरियादेवी २७ असोज ०७८ मा आफ्नै छरछिमेकबाट प्रताडित हुनुपर्‍यो। उनलाई गाउलेले बोक्सी भनेर चरम यातना दिए। उनको …

महोत्तरीमा बाढीले दर्जनभन्दा बढी स्थानमा क्षति, डुबानकाे उच्च जोखिममा जलेश्वर [तस्बिरसहित]

महोत्तरीमा बाढीले दर्जनभन्दा बढी स्थानमा क्षति, डुबानकाे उच्च जोखिममा जलेश्वर [तस्बिरसहित]

दुई दिनदेखिको निरन्तर वर्षाले महोत्तरीको सदरमुकाम जलेश्वर डुबानको उच्च जोखिममा परेको छ। नजिककै रहेका मडई, रतवारा र रातु नदीमा आएको बाढीले सदरमुकामलगायत आस…

महोत्तरीमा ४० प्रतिशत मात्र रोपाइँ, रोपिएकाे धान सुक्दै

महोत्तरीमा ४० प्रतिशत मात्र रोपाइँ, रोपिएकाे धान सुक्दै

महोत्तरी जिल्लामा यसपालि समयमा वर्षा नहुँदा अहिलेसम्म ४० प्रतिशत मात्र धान रोपाइँ भएको छ। कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख डा. रामचन्द्र यादवका अनुसार यस…

२१ वर्षपछि रेल चढ्न पाउँदा...

२१ वर्षपछि रेल चढ्न पाउँदा...

महोत्तरीको भंगाहा– ४ पलारकी सियानकीदेवी बाँतरको रेल चढ्ने रहर पूरा भएको छ। सोमबार बिहानै भंगाहा– ५ स्थित रेल स्टेसनबाट उनी रेल चढिन्। &lsqu…

एक लाख २५ हजार घुससहित लेखापाल र कार्यालय सहयोगी रंगेहात पक्राउ

एक लाख २५ हजार घुससहित लेखापाल र कार्यालय सहयोगी रंगेहात पक्राउ

एक लाख २५ हजार रुपैयाँ घुससहित लेखापाल र कार्यालय सहयोगी रंगेहात पक्राउ परेका छन्।  महोत्तरी सम्सी गाउँपालिकाका लेखापाल रउसनकुमार राउत र कार्यालय स…

महोत्तरीमा सामान्य विवादमा गोली प्रहार, एकजना घाइते

महोत्तरीमा सामान्य विवादमा गोली प्रहार, एकजना घाइते

महोत्तरीको रामगोपालपुरमा सामान्य विवादमा गोली प्रहार हुँदा एकजना घाइते भएका छन्। रामगोपालपुर नगरपालिका– १ बसबिट्टी बजारनिवासी ४४ वर्षीय श्रवण यादवल…