‘नीलो प्रेम’ उपन्यासमाथि संवाद र लेखक–पाठक भेटघाट
‘बेस्ट सेलर’ उपन्यास ‘नीलो प्रेम’माथि किताब संवाद तथा लेखक–पाठक भेटघाट कार्यक्रम सम्पन्न भएको छ। प्रकाशनको ८ महिनामै ३० हजार बढ…
‘ठाँटीको घाम’ तापेपछि
उनी जन्मेको जिल्ला खोटाङको सेरोफेरोमा केन्द्रित छ यो उपन्यास । ग्रामीण परिवेशभित्रका विविध पात्र र घटनाक्रमबाट उनिएको यस उपन्यासमा त्यहीँको माटोको सुगन्ध छ । पात्…
पाण्डेयको आध्यात्मिक उपन्यास ‘आत्माको अदालतमा’ बजारमा
ऋषिराम पाण्डेयको पहिलो उपन्यास ‘आत्माको अदालतमा’ भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालन भइरहेको दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा २०…
एआई र रोबोटिक्समा आधारित पहिलो नेपाली उपन्यास ‘सावर्णि’ सार्वजनिक
एआई र रोबोटिक्समा आधारित उपन्यास ‘सावर्णि’ सार्वजनिक भएको छ । बालरोग विशेषज्ञ डाक्टर श्रीधर खनालद्वारा लिखित साइन्स फिक्सन ‘सावर्णि&rsqu…
शैलेन्द्र अधिकारीद्वारा लिखित उपन्यास ‘अर्हत्’को विमोचन
शैलेन्द्र अधिकारीद्वारा लिखित उपन्यास ‘अर्हत्’को विमोचन गरिएको छ । शनिबार नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा अधिकारीद्वारा लिखित उपन्यास ‘अर्हत्&rs…
‘प्रिय स्वप्नद्रष्टा’ सार्वजनिक
साहित्यकार क्रान्ति पराजुलीको उपन्यास ‘प्रिय स्वप्नद्रष्टा’ लोकार्पण भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच पूर्वप्रधानमन्त्री झलनाथ खनाल, समीक्ष…
‘बोरा’ उपन्यास लिएर आए पत्रकार भण्डारी
लेखक तथा पत्रकार अखण्ड भण्डारी नयाँ उपन्यास ‘बोरा’ लिएर आएका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा ‘बोरा’ लोकार्पण गरिएको छ । उ…
पत्रकार नेपालको ‘पीपला’ सार्वजनिक
पत्रकार एवं साहित्यकार विमल नेपालको उपन्यास ‘पीपला’ सार्वजनिक गरिएको छ । शनिबार प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रम गर्दै उपन्यास सार्वजनिक गरिएको हो । …
‘कालपात्र’ बजारमा
वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालको उपन्यास ‘कालपात्र’ बजारमा आएको छ । पुस्तक गत साताबाट बजारमा आएको हो । पुस्तकको उपप्रधानमन्त्…
यदुनाथ भट्टराईको उपन्यास ‘योद्धा’ सार्वजनिक
साहित्यकार यदुनाथ भट्टराईद्वारा लिखित उपन्यास ‘योद्धा’ सार्वजनिक गरिएको छ। साहित्य संगम चितवनले शनिबार भरतपुरमा लोकार्पण तथा विमर्श कार्यक्रम आ…
राष्ट्रिय नाचघरमा ‘एक चिहान’को मञ्चन सुरु
वरिष्ठ साहित्यकार हृदयचन्द्र सिंह प्रधानद्वारा लिखित उपन्यास ‘एक चिहान’को मञ्चन सुरु भएको छ। कक्षा १२ को पाठ्यक्रममा समावेश गरिएको उक्त उपन्यासल…
‘द्रौपदी अवशेष’ सार्वजनिक
साहित्यकार नीलम कार्की निहारिकाद्वारा लिखित उपन्यास ‘द्रौपदी अवशेष’ सार्वजनिक भएको छ । योगमाया, चीरहरण, अर्की आइमाई, मौन जीवनलगायत कृतिका लेखक न…
राउटे युवाको कथा उपन्यासमा
लेखक एवं पत्रकार अनन्त वाग्लेद्वारा लिखित उपन्यास ‘कदम’ सार्वजनिक भएको छ । वाग्लेले लोपोन्मुख फिरन्ता समुदाय राउटेलाई यस पुस्तकको विषय बनाएका छन् ।&…
केशव दाहालको पहिलो उपन्यास ‘मोक्षभूमि’
लेखक केशव दाहालको पहिलो उपन्यास ‘मोक्षभूमि’ बजारमा आएको छ । किताब पब्लिसर्सले मंगलबारदेखि उपन्यास बजारमा ल्याएको हो । ‘मोक्षभूमि’ ऐत…