जलहरी राख्दा डेढ किलो सुन गायब

जलहरी राख्दा डेढ किलो सुन गायब

जलहरी बनाएर १०,९७६ ग्राम टुक्राटाक्री सुन बचेको थियो, जसबाट जलहरीमा राख्न रिङ बनाइएको मुचुल्का छ । तर, रिङ बनाउँदा न छुट्टै मुचुल्का गरियो न तौल खुलाइयो । रिङमा १,४९१.७१८ ग्राम सुन घटाएर चाँदी र तामाको मात्रा बढाउँदै हिनामिना गरिएको ठहर ।

तस्करीको सुन समातिएको तीन महिनापछि जाँचबुझ आयोग गठन

तस्करीको सुन समातिएको तीन महिनापछि जाँचबुझ आयोग गठन

अदालतसरह अधिकार, तीन महिना कार्यावधि, कानुनी र संरचनागत सुधारका साथै तस्करीमा संलग्न व्यक्तिमाथि थप अनुसन्धान तथा कारबाहीको सिफारिस कार्यादेश

दोलखामा तस्करीको थप तीन किलो सुन बरामद

दोलखामा तस्करीको थप तीन किलो सुन बरामद

दोलखामा प्रहरीले तस्करीको थप तीन किलो सुन बरामद गरेको  छ । पक्राउ परेकामाथि अनुसन्धान गर्ने क्रममा बिगु गाउँपालिका–३ जामुनेस्थित केशर तामाङको घरब…

दोलखाको सिँगटीमा चार किलो सुन बरामद

दोलखाको सिँगटीमा चार किलो सुन बरामद

दोलखाको सिँगटीबाट तस्करीको सुन बरामद भएको छ । बुधबार राति प्रहरीले करिब चार किलो सुनसहित तीनजनालाई पक्राउ गरेको छ । दोलखाका प्रहरी प्रमुख डिएसपी दीपक…

रसुवाबाट पनि दुई किलो सुन बरामद

रसुवाबाट पनि दुई किलो सुन बरामद

तेस्रो खेपको ओसार्दै गर्दा पक्राउ परे दुई युवा, सुन ल्याउने चिनियाँको खोजी  दुई महिनाको अवधिमा यिनै युवाले यसअघि पहिलोपटक आधा किलो र दोस्रोपटक एक किलो स…

ब्रेकसुमा लुकाएर ल्याइएको तस्करीको सुन गाल्न सुरु

ब्रेकसुमा लुकाएर ल्याइएको तस्करीको सुन गाल्न सुरु

मोटरसाइकलको ‘ब्रेकसु’भित्र लुकाएर ल्याइएको तस्करीको सुन गाल्न सुरु गरिएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिध…

भित्री कपडामा लुकाएर ल्याएको २८० ग्राम सुनसहित महिला पक्राउ

भित्री कपडामा लुकाएर ल्याएको २८० ग्राम सुनसहित महिला पक्राउ

भित्री कपडामा लुकाएर ल्याउँदै गरेको २८०.२९ ग्राम सुनसहित बिहीबार पोखराबाट एक महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका– १ घ…

हङकङ भन्सारलाई भन्सार विभागको पत्राचार : ब्रेकसुमा सुन कसरी आयो ?

हङकङ भन्सारलाई भन्सार विभागको पत्राचार : ब्रेकसुमा सुन कसरी आयो ?

ब्रेकसुमा लुकाएर क्विन्टल परिमाणमा सुन तस्करी भएर आएपछि भन्सार विभागले हङकङको भन्सार कार्यालयलाई पत्राचार गरेको छ । राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको …

०७१/७२ यता तस्करीको ८०९ केजी सुन बरामद : जहिल्यै भरिया मात्रै पर्छन् पक्राउ

०७१/७२ यता तस्करीको ८०९ केजी सुन बरामद : जहिल्यै भरिया मात्रै पर्छन् पक्राउ

पछिल्ला नौ वर्षमा सुन तस्करीमा संलग्न ७२२ जना पक्राउ परे, तर गिरोहका नाइके कहिल्यै फेला परेनन्

विमानस्थलबाट कसरी गायब भयो नौ किलो सुन ?

विमानस्थलबाट कसरी गायब भयो नौ किलो सुन ?

सुन चोरी गरेर बेच्ने गिरोह समातियो, सुन तस्करी गर्ने रहस्यमै  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कस्तो हालतमा चलिरहेको छ भन्ने हालैको एक सुन तस्करीको घटना…

भन्सार एजेन्टकै योजनामा भएको थियो विमानस्थलबाट नौ किलो सुन चोरी

भन्सार एजेन्टकै योजनामा भएको थियो विमानस्थलबाट नौ किलो सुन चोरी

ई–सिगरेट (विद्युतीय चुरोट)भित्र लुकाएर तस्करी गर्न लागिएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रैबाट चोरी घटनाको योजनाकार भन्सार एजेन्ट दिनेश बस्नेत भए…

बजेटले बढायो सुनको भन्सार दर, मूल्यमा नयाँ रेकर्ड

बजेटले बढायो सुनको भन्सार दर, मूल्यमा नयाँ रेकर्ड

बजेटपछि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । शुक्रबार सुनको मूल्य एक लाख १३ हजार तीन सय रुपैयाँ पुगेसँगै सुनको मूल्य अहिलेसम्मको धेरै पुगेको हो । बिहीबा…

एक हजार आठ सयले बढ्यो सुनको मूल्य

एक हजार आठ सयले बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १० हजार ६ सय तोकिएको छ।  अघिल्लो दिन प्रतितोला रु. एक लाख आठ हजार आठ सयमा कारोबार भएको…

आज सुनको मूल्य प्रतितोला एक हजारले घट्यो

आज सुनको मूल्य प्रतितोला एक हजारले घट्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँले घटेको छ ।  अघिल्लो दिन प्रतितोला एक लाख नौ हजार रुपै…

ओखलढुंगामा सुन सफा गर्ने भन्दै ठगी गर्ने तीन जना पक्राउ

ओखलढुंगामा सुन सफा गर्ने भन्दै ठगी गर्ने तीन जना पक्राउ

सुन सफा गर्ने भन्दै ठगी गरेको आरोपमा ओखलढुंगामा ३ जना पक्राउ परेका छन् । सुनका पुराना गरगहना सस्तो मूल्यमा सफा गरिदिने भन्दै विभिन्न किसिमका रसायनिक पदार्थहरु…

सुनको मूल्य अहिलेसम्मकै उच्च

सुनको मूल्य अहिलेसम्मकै उच्च

सुनकाे मूल्य अहिलेसम्मकै महँगो भएकाे छ। आज सुनको मूल्य तोलाकाे एक लाख सात हजार पाँच सय रुपैयाँमा पुगेको छ।  हिजो तोलामा एक लाख ६ हजार तीन स…

सूनको मूल्य प्रतितोला पाँच सयले घट्यो

सूनको मूल्य प्रतितोला पाँच सयले घट्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सयले घटेको छ । अघिल्लो दिन प्रतितोला  एक लाख ६ हजार तीन सयमा कारोबार भएको…

एक हजार एक सयले घट्यो सुनको मूल्य, चाँदी स्थिर

एक हजार एक सयले घट्यो सुनको मूल्य, चाँदी स्थिर

आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक हजार एक सयले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख ६ हजार नौ सयमा कारोबार भएको सुनको मू…

सुनको मूल्यमा नयाँ रेकर्ड

सुनको मूल्यमा नयाँ रेकर्ड

आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला  एक हजार रुपैयाँले बढेर सुनको मूल्यमा रु. एक लाख ६ हजा…

६ सयले घट्यो सुनको मूल्य

६ सयले घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य मंगलबारको तुलनामा प्रतितोला ६ सय रुपैयाँले घटेको छ । हिजो प्रतितोला रु. एक लाख पाँच हजार एक सयमा कारोबार भएको सुन…