जलहरी राख्दा डेढ किलो सुन गायब

जलहरी राख्दा डेढ किलो सुन गायब

जलहरी बनाएर १०,९७६ ग्राम टुक्राटाक्री सुन बचेको थियो, जसबाट जलहरीमा राख्न रिङ बनाइएको मुचुल्का छ । तर, रिङ बनाउँदा न छुट्टै मुचुल्का गरियो न तौल खुलाइयो । रिङमा १,४९१.७१८ ग्राम सुन घटाएर चाँदी र तामाको मात्रा बढाउँदै हिनामिना गरिएको ठहर ।

जलहरीमा भएका तीन गल्ती

जलहरीमा भएका तीन गल्ती

धर्मनिरपेक्ष राज्यको सरकारले कुनै एक धर्मलाई मात्र काखी च्यापेर ‘फन्डिङ’ गर्दैन । उसका लागि मन्दिर, मस्जिद, चर्च, गुरुद्वारा, गुम्बा सबै समान हुन्छन् ।

जलहरीको सुवर्णपेटिकामा नाम कुँद्ने मोह भर्त्सनायोग्य छ : कांग्रेस सांसद

जलहरीको सुवर्णपेटिकामा नाम कुँद्ने मोह भर्त्सनायोग्य छ : कांग्रेस सांसद

सत्तारूढ नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले पशुपतिनाथमा चढाइएको सबै सुन राज्यकोषमा दाखिला गर्न सरकारसँग माग गरेकी छिन्। मंगलबार प्रतिनिधिसभाको दोसो ब…

जलहरी प्रकरण : छानबिनका लागि संसदीय समिति गठनको माग

जलहरी प्रकरण : छानबिनका लागि संसदीय समिति गठनको माग

सांसदहरूले पशुपतिनाथ मन्दिरको जलहरी ‘अनियमितता’ प्रकरणको छानबिन गर्न संसदीय समिति गठनको माग गरेका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सत्तापक्षका सांसदले …

जलहरी काण्डमा मुछिएका कोषका पूर्वसदस्यसचिव डा. ढकालविरुद्ध भ्रष्टाचार मुद्दा

जलहरी काण्डमा मुछिएका कोषका पूर्वसदस्यसचिव डा. ढकालविरुद्ध भ्रष्टाचार मुद्दा

पदको दुरुपयोग गरी एक करोड ४४ लाख गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी

पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव ढकालको डेढ करोड अवैध सम्पत्ति, मुद्दा दायर

पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव ढकालको डेढ करोड अवैध सम्पत्ति, मुद्दा दायर

पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव डा. प्रदीप ढकालविरुद्ध डेढ करोड अवैध सम्पत्ति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दा…

जलहरीको सुन जोख्दै अख्तियार

जलहरीको सुन जोख्दै अख्तियार

पशुपतिमा जलहरी राख्दा ११ किलो सुन अनियमितता भएको भन्दै प्रश्न उठिरहेपछि सुन जोखेर अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउँदै अख्तियार

पशुपतिनाथको जलहरी निकालियो, केहीबेरमा जोखिने

पशुपतिनाथको जलहरी निकालियो, केहीबेरमा जोखिने

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी निकालेर सफा गरिएको छ। मन्दिर परिसरमा अब केहीबेरपछि नै जलहरी जोख्ने तयारी छ। जलहरीको वास्तविक तौल पत्ता लगाउन अख्त…

जलहरीकाे सुन जोख्न खाली गराइयाे पशुपति क्षेत्र

जलहरीकाे सुन जोख्न खाली गराइयाे पशुपति क्षेत्र

जलहरीको सुन जोख्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी, पशुपति क्षेत्र विकास कोष, नेपाल सुनचाँदी व्यवसायी महासंघ, जनप्रतिनिधिलगायत आउने भएपछि पशुपत…

पशुपतिनाथको जलहरी : सुन जोख्ने तयारी

पशुपतिनाथको जलहरी : सुन जोख्ने तयारी

पशुपतिनाथको जलहरीको सुन जोख्ने तयारी भएको छ। आइतबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी, पशुपति क्षेत्र विकास कोष, नेपाल सुनचाँदी व्यवसायी म…

पशुपतिमा चढाइएको जलहरीमा १० केजी सुन भएको कोषको दाबी

पशुपतिमा चढाइएको जलहरीमा १० केजी सुन भएको कोषको दाबी

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० केजी नै सुन रहेको दाबी गरेको छ।  मंगलबार संघीय संसद् राष्ट्रिय सभाअन्तर्ग…

शीर्ष नेताको सहमतिमा ‘जलहरी’बारेको अभिव्यक्ति रेकर्डबाट हटाइनु विडम्बना : शेखर कोइराला

शीर्ष नेताको सहमतिमा ‘जलहरी’बारेको अभिव्यक्ति रेकर्डबाट हटाइनु विडम्बना : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सांसदको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउने शीर्ष नेताको सहमतिप्रति असन्तुष्टि जनाएका छन्। उनले सामाजिक सञ्जाल फेसब…

जलहरी प्रकरण : सदनको रेकर्डबाट हटाइयो ओलीमाथि लगाइएको आरोप

जलहरी प्रकरण : सदनको रेकर्डबाट हटाइयो ओलीमाथि लगाइएको आरोप

पशुपतिनाथ मन्दिरको जलहरी सुनको भनेर पित्तल लगाएर तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा भ्रष्टाचार भएको भन्ने माओवादी सांसद लेखनाथ दाहालको अभिव्यक्ति संसद्को र…

जलहरीका विषयमा प्रधानमन्त्रीले सदनमा सम्बोधन गर्ने, माओवादी सांसदको अभिव्यक्ति रेकर्डबाट हटाइने

जलहरीका विषयमा प्रधानमन्त्रीले सदनमा सम्बोधन गर्ने, माओवादी सांसदको अभिव्यक्ति रेकर्डबाट हटाइने

प्रमुख तीन दलबीच पशुपतिमा राखिएको सुनको जलहरीका सम्बन्धमा सरकारका तर्फबाट सदनलाई प्रस्ट पार्ने सहमति भएको छ।  सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आ…

शिवरात्रिको पूर्वसन्ध्यामा सारस्वरनाथ मन्दिरबाट साढे चार किलो चाँदीको जलहरी चोरी

शिवरात्रिको पूर्वसन्ध्यामा सारस्वरनाथ मन्दिरबाट साढे चार किलो चाँदीको जलहरी चोरी

महाशिवरात्रिको पूर्वसन्ध्यामा सिराहाको प्राचीन सारस्वरनाथ महादेव मन्दिरबाट चाँदीको जलहरी (शिवलिंगमा जडान गरिएको चाँदीको पाता) चोरी भएको छ। सिराहा नगरपालि…