कारागारका कैदीबन्दीमा क्षयरोगको संक्रमण
बागलुङ कारागारका पाँच जना कैदीबन्दीमा क्षयरोगको संक्रमण भेटिएको छ। तीन दिन पहिले कारागारमा रहेका तीन जना कैदी बन्दीमा स्वास्थ्य समस्या देखिएपछि शंकास्पद देखिए…
बाँकेको नौबस्तामा आजदेखि क्षेत्रीय कारागार सञ्चालन हुँदै, पहिलो चरणमा २५२ कैदीबन्दी राखिने
बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तास्थित क्षेत्रीय कारागारको बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले उद्घाटन गर्ने भएका छन् । कारागारमा पहिलो चरणम…
बर्दिया कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी
क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी हुँदा बर्दिया कारागार व्यवस्थापनमा समस्या परेको छ । धेरैजना एकै ठाउँमा बस्नुपर्दा उनीहरूको जीवन कष्टपूर्ण बनेको छ । एक सय ५० …
६१५ नेपाली साउदी कारागारमा
रमजानको अवसरमा रिहाइ गर्न मिल्नेलाई छाडिदिन साउदी सरकारलाई नेपालको आग्रह
कारागारमा नियमित विपश्यना चलाउने गृह मन्त्रालयको तयारी
कैदी भन्छन्– अपराधमा पश्चात्ताप भयो गृह मन्त्रालयले देशका कारागारमा विपश्यना ध्यानको कार्यक्रम चलाउने भएको छ । कारागारलाई सुधारगृह बनाउन विपश्यना…
वृद्धा हत्यामा संलग्न गुरुङ कारागार चलान
नेत्रावती डबजोङ गाउँपालिका–४ हजारेकी ७० वर्षीया सुकमाया गुरुङको हत्या आरोपमा पक्राउ परेका मंगल गुरुङलाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ । धादिङ…
बाँकेमा बन्यो तीन हजार क्षमताको कारागार
बाल सुधारगृह सञ्चालन गर्न सरकारले दियो स्वीकृति बैजनाथ गाउँपालिका– ३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागारलाई नेपाल सरकारले बाल सुधारगृह स्थापना …
संखुवासभा कारागारमा दुई कैदी हत्या प्रकरण : सुरक्षा इन्चार्जसहित १५ जनाविरुद्ध मुद्दा
संखुवासभा कारागारमा दुई कैदीको हत्या प्रकरणमा कारागारका तत्कालीन सुरक्षा इन्चार्जसहित १५ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरिएको छ । कैदीद्वय विनोद तोलांगी र…
गुल्मी कारागारको क्षमता २५, कैदीबन्दी १०२
क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी हुँदा पनि कारागार सुधारको प्रयासमा सरकार उदासीन क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी हुँदा पनि सरकारले गुल्मी कारागार सुध…
कारागार कैदी मृत्यु प्रकरण : सुरक्षा इन्चार्ज पक्राउ, कारागार प्रमुख फरार
जिल्ला कारागार संखुवासभामा मृत्यु भएका दुई कैदीको शव ६ दिनपछि सोमबार आफन्तले बुझेका छन् । फरार रहेका कारागार प्रमुख राजेन्द्र घिमिरेविरुद्ध पक्राउपुर्जी र सुरक्…
संखुवासभा कारागारमा कैदीको मृत्यु प्रकरण : ड्युटीमा रहेका १० सुरक्षाकर्मी र नौ कैदी पक्राउ
खाँदबारीस्थित जिल्ला कारागार संखुवासभामा सुरक्षाघेराभित्रै दुई कैदीको शंकास्पद मृत्यु प्रकरणमा अनुसन्धानका लागि १० सुरक्षाकर्मी र नौ कैदी पक्राउ परेका छन् । …
कारागारभित्र किन हुन्छ झडप ?
देशभरका कारागारमा छन् क्षमताभन्दा बढी कैदीबन्दी संखुवासभा कारागारमा बुधबार दुई कैदीको रहस्यमय मृत्युले कारागार सुरक्षामाथि फेरि प्रश्न मात्रै उठाएको छैन, सो…
संखुवासभा कारागारमा दुई कैदीबन्दीको मृत्यु
संखुवासभा कारागारमा दुईजना कैदीबन्दीको मृत्यु भएको छ। कैदी आकाश बलामी र विनोद तोलाङगीको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएकाे खाँदबारी कारागार…
कारागारमा कुटाकुटपछि कैदीबन्दीको सरुवा
जिल्ला कारागार कैलालीमा कैदीबन्दीबीच कुटाकुट भएको खुलेको छ । गत २२ जेठमा भएको घटनापछि प्रशासनले १६ कैदीबन्दीलाई अन्यत्र सरुवा गरेको छ । कारागार स्रोतका अनुस…
जबर्जस्ती करणी मुद्दामै कैद भुक्तान गरिरहेका कैदीद्वारा कारागारभित्र अर्काे बलात्कार !
दाङ तुल्सीपुर कारागारका एक कैदीबन्दीमाथि जबर्जस्ती करणी भएको छ। १७ कात्तिकमा तुल्सीपुरस्थित कारागारमा तुल्सीपुर–६ डुम्रीगाउँका २८ वर्षीय खुमबहादुर चौधरील…
कैदी सरुवा गर्ने क्रममा सिराहा कारागारमा झडप, चार घाइते
जिल्ला सदरमुकाम सिराहास्थित जिल्ला कारागारमा तीनजना कैदीलाई सरुवाका लागि रमाना लिएर निस्किने वेलामा कैदीबन्दीहरूबीच झडप र नाराबाजी हुँदा चारजना घाइते भएका…
कैदीबन्दीसँग भोट माग्न कारागारमा नेता र उम्मेदवार
तर, उत्साही छैनन् कैदीबन्दी काठमाडौं उपत्यकासहित देशभरका कारागारमा चुनावी माहोल देखिएको छ । कैदीबन्दी चुनावी मुद्दामा बहस गर्दै छन् भने उम्मेदवार नेता…
मोरङ कारागारमा कैदीको मृत्यु
जिल्ला कारागारमा मोरङमा एकजना कैदीको मृत्यु भएको छ। विराटनगर हाटखोलास्थित मोरङ कारागारमा पाँच वर्षदेखि कैद भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको हो। &nbs…
लमजुङ कारागारमा एक कैदीको मृत्यु
जिल्ला कारागार लमजुङमा एक कैदीको मृत्यु भएको छ। शनिबार राति २ बजेतिर कारागारमा अचानक बेहोस भएका कैदीको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। ज…
देशकै ठूलो महिला कारागारमा २५ प्रतिशत कैदीबन्दी बैंकिङ कसुरका
देशभरका कारागारमा हाल एक हजार चार सय ३३ महिला कैदीबन्दी, कर्तव्य ज्यान कसुरका चार सय ५३ जना