धादिङका नीलकण्ठ र नेत्रावतीले ल्याए बजेट
नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष ०८३/८४ का लागि एक अर्ब २४ करोड ८८ हजारकाे अनुमानित बजेट सार्वजनिक गरेको छ । नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्व…
चार शताब्दी पुरानो धादिङको भैरवी मन्दिर
धादिङको नीलकण्ठ नगरपालिका– ६ मा रहेको भैरवी मन्दिर आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनेको छ । राम शाहले वि.सं १६६६ मा स्थापना गरेको भैरवी मन्दिरल…
धादिङको तल्लो बेलुङका १९ घरपरिवार पहिरोको जोखिममा
त्रिपुरासुन्दरी गाउँपालिका– ४ तल्लो बेलुङका १९ घरपरिवार पहिरोको जोखिममा परेका छन् । अविरल वर्षाका कारण गाउँभन्दा माथिको भागबाट पहिरो खस्न थालेपछि बस्ती…
उत्पादन बढाउन किसानका खेतबारीको माटो परीक्षण
धादिङको बेनीघाट रोराङ गाउँपालिकाका किसानको खेतबारीको माटो परीक्षण गरिएको छ। माटोको अवस्था र उर्वरा शक्तिबारे जानकारी लिएर मलजलको मात्रा सन्तुलन गरी उत्पादकत्…
नीलकण्ठसँग मर्ज गरिएपछि आन्दोलनमा उत्रिए बालमन्दिर माविका अभिभावक र विद्यार्थी
नीलकण्ठ नगरपालिका– ३ धादिङबेँसीमा रहेको बालमन्दिर माध्यमिक विद्यालयलाई समायोजन गर्न खोजेको भन्दै अभिभावक र विद्यार्थी आन्दोलित बनेका छन् । धादिङका चर्चित …
धादिङको बेनीघाट रोराङ गाउँपालिका २ मा निःशुल्क शिक्षा घोषणा
धादिङको बेनीघाट रोराङ गाउँपालिका– २ ले अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरेको छ। सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन र गुणस्तरीय शिक्षा प्रदान…
नयाँ पत्रिकाकर्मी श्रेष्ठ क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानित
धादिङका पत्रकार अर्जुन श्रेष्ठ सम्मानित भएका छ्न्। प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङले प्रदान गरेको प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार–२०७९ बाट श्…
आत्मनिर्भर वृद्ध दम्पती भन्छन्- नाडीमा मसी र आँखामा दृष्टि हुन्जेल कसैको भर पर्नुहुन्न
सानो बस्ने वास त्यो पनि आफन्तले दिएको। भित्र सानो कोठा, त्यहीँ अँगेनो। त्यसकै वल्लो कुनामा केही थान कपडा। पिँढीमा दुई थान सिलाइ मेसिन। त्यही ए…
७४ वर्षीया कान्छीमायासहित तीनजनाले पाए घरमै नागरिकता
धादिङको गजुरी गाउँपालिका– ८ ठूलोबांगेकी ७४ वर्षीया कान्छीमाया तामाङ हिँडडुल गर्न सक्दिनन्। खानपिन र शौचालय जानसमेत अरूकै सहारा माग्नुपर्छ। उमेरले ७४ नाघे पन…
समाचार संकलन गर्न एमाले पार्टी कार्यालय पुगेका धादिङका पत्रकारमाथि दुर्व्यवहार
समाचार संकलनका लागि एमाले पार्टी कार्यालय धादिङ पुगेका पत्रकारमाथि दुर्व्यवहार गरिएको छ। नेकपा एमाले धादिङको नवौँ जिल्ला अधिवेशनको बन्दसत्र सुरु भएको केही…
त्रिशूली किनारमा नवौँ धादिङ महोत्सव हुँदै
धादिङ उद्योग वाणिज्य संघले धादिङको गजुरी गाउँपालिका– ५ गलौदीस्थित त्रिशूली किनारमा नवौँ धादिङ महोत्सव आयोजना गरेको छ। ‘धादिङको दिगो विकास र…
कारागारबाट छुटेकै दिन वृद्धाको हत्या
दुई घटनाका चार प्रतिवादी पक्राउ
५५ वर्षदेखि समस्याको भुमरीमा बहिरा शिक्षक
बहिरा विद्यालयमा अध्यापन गराउने शिक्षकको मागप्रति सरकारले चासो नदिँदा ५५ वर्षदेखि बहिरा शिक्षक समस्याको भुमरीमा रुमल्लिनुपरेको बहिरा शिक्षकहरूले गुनासो गरेका …
पढ्दै-कमाउँदै, रमाउँदै विद्यार्थी
विद्यालयका लागि आम्दानीको श्रोत बन्दै फूलखेती
सौराज ट्रक दुर्घटना हुँदा एक गम्भीर घाइते
खनियावास गाउँपालिका- २ झार्लाङमा सौराज मिनिट्रक दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएको छ। जिल्लाको सदरमुकाम धादिङबेँसीबाट खाद्यान्न सामाग्री लिएर उत्तरी धा…
७० वर्षीया वृद्धाको हत्यामा संलग्न मंगल गुरुङ कारागार चलान
धादिङ नेत्रावती डबजोङ गाउँपालिका– ४ हजारेकी ७० वर्षीया वृद्धा सुकमाया गुरुङको हत्या आरोपमा पक्राउ परेका प्रतिवादी मंगल गुरुङलाई पुर्पक्षका लागि कारागार…
विद्यार्थी टिकाउन विद्यालयलाई १० लाखको अक्षय कोष
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ गोलाङमा रहेको भीमोदय माध्यमिक विद्यालयमा १० लाखको अक्षय कोष स्थापना गरिएको छ। गोलाङ घर भई हाल अमेरिकामा…
बुद्धिचाल च्याम्पियनसिपको उपाधि सुसुरत, सुशीला, राजन र पुनमलाई
राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपको उपाधि र्यापिड खुलातर्फ कोशी प्रदेशका सुसुरत दाहाल, महिलातर्फ मधेश प्रदेशका सुशीला गुरुङले जितेका छन् । ब्लिज द्रुतगतिको खेलमा…
धादिङको मछेडीखोलामा स्कार्पियो दुर्घटना, एकजना घाइते
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका- ७ मछेडीखोलामा स्कार्पियो खस्दा एकजना घाइते भएका छन्। धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको बिएडी ३५४२ नम्ब…
‘बेवारिसे’ बनेर फ्रान्स पुगेका विवेक २० वर्षपछि परिवार खोज्दै आइपुगे नेपाल
आगलागीले घर जल्यो, घरसँगै जन्म दिने आमा पनि गुमाए विवेकले। केही समयपछि काठमाडौंको एउटा अनाथालयमा पुगे उनी। अनाथालयले परिवारको खोजी गर्दा कोही भेटेन। …