सल्यानमा धानबालीमा पातबेरुवा र गभारो किराको प्रकोप

सल्यानमा धानबालीमा पातबेरुवा र गभारो किराको प्रकोप

सल्यानका विभिन्न क्षेत्रमा धानबालीमा किराको प्रकोप देखिन थालेपछि किसान चिन्तित बनेका छन्।कालीमाटी गाउँपालिकाका विभिन्न ठाउँमा धानबालीमा पातबेरुवा र गभारो किर…

सिराहामा १० हजार हेक्टर धानबालीमा क्षति

सिराहामा १० हजार हेक्टर धानबालीमा क्षति

कात्तिकको दोस्रो साताको वर्षाले सिराहामा १० हजार ७२८ हेक्टर धानबालीमा क्षति पुर्‍याएको छ । पालिकास्थित कृषि शाखाले उपलब्ध गराएको प्रारम्भिक विवरणअनुसार सिर…

लगातारको झरीले काटेको धानबाली भित्र्याउन नपाउँदा किसान चिन्तित

लगातारको झरीले काटेको धानबाली भित्र्याउन नपाउँदा किसान चिन्तित

दुई दिनदेखि लगातार परेको वर्षाका कारण धान काटेर बिटा लगाउन ठिक्क पारेको धान खेतमा नै पानीले भिजेपछि रामेछापका किसानहरू चिन्तित बनेका छन् । खेत…

बेमौसमी वर्षाले धानबालीमा क्षति हुँदा किसान समस्यामा

बेमौसमी वर्षाले धानबालीमा क्षति हुँदा किसान समस्यामा

सोमबार साँझ परेको बेमौसमी वर्षाले बाँकेमा काटेर खेतमै सुकाएको धानबालीमा क्षति पुर्‍याएको छ । वर्षाले भित्र्याउन ठिक्क परेको धानको बाला रुझाएको छ भने काट्…

पश्चिम नवलपरासीको सरावल र पाल्हीनन्दनमा आठ सय बिघा धानबालीमा क्षति

पश्चिम नवलपरासीको सरावल र पाल्हीनन्दनमा आठ सय बिघा धानबालीमा क्षति

असोज ११ र १२ गते आएको बाढीले नवलपरासीमा साढे आठ सय बिघामा धानबाली क्षति भएको छ। पश्चिम नवलपरासीको सरावल गाउँपालिका र पाल्हीनन्दनमा धानबालीमा क्षति भएको नव…

जंगली हात्तीले पाक्नै लागेको धानबाली खान थालेपछि समस्या

जंगली हात्तीले पाक्नै लागेको धानबाली खान थालेपछि समस्या

शुक्लाफाँटा नगरपालिका– ५ का दुई बस्तीमा जंगली हात्तीले पाक्नै लागेको धानबाली खान थालेपछि समस्या भएको छ । एक साता अघिदेखि हात्तीको बथान गर्जमुनी र खजुव…

जंगली हात्तीले २० बिघाको धानबाली नष्ट

जंगली हात्तीले २० बिघाको धानबाली नष्ट

शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनी र खजुवाका २५ बढी परिवारको झन्डै २० बिघा क्षेत्रफलमा लगाइएको धानबाली जंगली हात्तीको बथानले नष्ट गरेको छ। शुक्लाफाँ…

२२६ रुपैयाँले बढाएर सरकारले तोक्यो धानको समर्थन मूल्य

२२६ रुपैयाँले बढाएर सरकारले तोक्यो धानको समर्थन मूल्य

सरकारले धानको समर्थन मूल्य तोकेको छ । १६ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले धानको समर्थन मूल्य निर्धारण गरेको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार आर्थिक वर्ष ०७९…

किसानको मिहिनेत

किसानको मिहिनेत

तामाकोसी नदी–किनारको फाँटमा झुल्दै गरेको धानबाली । यी रामेछापको सदरमुकाम मन्थलीनजिकै  हात्तीटार र टारी भन्ने ठाउँमा रहेका फाँट हुन् । यस वर्ष करिब १३ लाख ९…

पाक्न लागेको धानबाली वर्षाले बरबाद !

पाक्न लागेको धानबाली वर्षाले बरबाद !

निरन्तरको वर्षाले सुर्खेतको वीरेन्द्रनगरमा ढलेको धानबाली। पाक्न लागेको धानबाली वर्षाका कारण ढलेपछि किसान चिन्तित बनेका छन्। तस्बिरः सुरेश आचार्य/रासस

धानबालीमा किराको प्रकोपले किसान चिन्तित

धानबालीमा किराको प्रकोपले किसान चिन्तित

किराको प्रकोप राेक्न कृषि प्राविधिक टोलीको सल्लाह अनुसार धानवालीमा विषादी राखिदै लमजुङमा असार पहिलो साता रोपेको धानबालीमा काँडेदार खपटे किराको प्रकोप द…

बाढीले १९ लाखभन्दा बढीको धानबाली क्षति, राहत रकम पाँच लाख

बाढीले १९ लाखभन्दा बढीको धानबाली क्षति, राहत रकम पाँच लाख

गत कात्तिक पहिलो साता जुम्लामा बेमौसमी वर्षासँगै आएको बाढीले ठूलो मात्रामा धानबाली क्षति गर्‍यो । बाढीबाट तिला र तातोपानी गाउँपालिकाका किसान धेरै मारमा…

बेमौसमी बर्सातले बाँकेमा ३८ करोडको धानबाली क्षति, क्षतिपूर्तिको माग

बेमौसमी बर्सातले बाँकेमा ३८ करोडको धानबाली क्षति, क्षतिपूर्तिको माग

जिल्ला प्रशासन कार्यालय बाँकेले बेमौसमी बर्सातले धानबालीमा पारेको क्षतिको विवरण शुक्रबार गृह मन्त्रालयमा पठाएको छ । तीनवटा स्थानीय तहको प्रारम्भिक विवरणसमेतलाई …

बेमौसमी वर्षाले ११ अर्ब ८७ करोडको धानबाली क्षति, किसानलाई सरकारको ५ अर्ब ५२ करोड राहत

बेमौसमी वर्षाले ११ अर्ब ८७ करोडको धानबाली क्षति, किसानलाई सरकारको ५ अर्ब ५२ करोड राहत

- साना किसानलाई क्षतिको ६५%, मझौलालाई ३०%, ठूला किसान र आंशिक क्षति भएकालाई २०% राहत दिने मन्त्रिपरिषद्को निर्णय - १० प्रतिशतसम्म धानको उत्पादन घट्ने र चामल…

वर्षाले कम्तीमा सात अर्ब २२ करोडको धानबाली नोक्सान

वर्षाले कम्तीमा सात अर्ब २२ करोडको धानबाली नोक्सान

- सबैभन्दा बढी लुम्बिनीमा साढे चार अर्बको क्षति, बागमतीमा न्यून क्षति - किसान आयोगद्वारा क्षतिपूर्ति र सहुलियत कर्जा दिन प्रस्ताव बेमौसमी अविरल वर्षाले निम्त्…

बेमौसमी वर्षाले दुई लाख हेक्टरको धानबालीमा क्षति

बेमौसमी वर्षाले दुई लाख हेक्टरको धानबालीमा क्षति

बेमौसमको वर्षात्ले नेपालको प्रमुख खाद्यान्न बाली धान उत्पादनमा ठूलो असर गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्यले देशभरबाट क्षति…

सिराहा–सप्तरीमा वर्षाले धानबालीमा क्षति, २० प्रतिशतसम्म उत्पादन घट्ने अनुमान

सिराहा–सप्तरीमा वर्षाले धानबालीमा क्षति, २० प्रतिशतसम्म उत्पादन घट्ने अनुमान

सिराहा र सप्तरीमा लगातारको वर्षाले धानबालीमा क्षति पुगेको छ। आइतबार रातिदेखि परेको वर्षाले जिल्लाका दक्षिणी क्षेत्रमा काटेर खेतमै रहेको अवस्थामा धानबाली डुबान…

वर्षाले कपिलवस्तुको धानबाली डुबानमा

वर्षाले कपिलवस्तुको धानबाली डुबानमा

लगातार दुई दिनको वर्षाले  कपिलवस्तु जिल्लाको धानबाली नष्ट भएको छ । कृषकले काटेर खेतमा सुकाएको धान र काट्ने वेला भएका धान बाली वर्षाले डुबानमा परे…