किसानको मिहिनेत

आइतबार, १३ कार्तिक, २०७९
डिजिटल संस्करण

तामाकोसी नदी–किनारको फाँटमा झुल्दै गरेको धानबाली । यी रामेछापको सदरमुकाम मन्थलीनजिकै  हात्तीटार र टारी भन्ने ठाउँमा रहेका फाँट हुन् । यस वर्ष करिब १३ लाख ९० हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भएको कृषि मन्त्रालयको तथ्यांक छ । यो कुल धानखेतीयोग्य क्षेत्रफलको करिब ९२ प्रतिशत हो ।

तस्विर : संजित परियार/नयाँ पत्रिका 

See More On

सुझावित समाचार