• वि.सं २०८१ बैशाख १५ शनिबार
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ फाल्गुण २० बिहीबार ०९:१२:००
समाचार

कांग्रेस पदाधिकारी बैठक बस्दै

नयाँ पत्रिका काठमाडाैं
२०७७ फाल्गुण २० बिहीबार ०९:१२:००

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । दिउँसो ३ बजे बुढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाकाे निवासमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी तथा प्रभावशाली नेताहरूसहितको बैठक बस्दै छ । 

सभापति शेरबहादुर देउवाले बैठक बोलाएको सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।