आकस्मिक वर्षापछि आएको बाढीका कारण भारतमा ५० जनाभन्दा बढी बेपत्ता

भारतको हिमाचल प्रदेशमा छोटो अवधिको अत्यधिक वर्षापछि आएको बाढीका कारण सिमला, मन्डी र कुल्लु जिल्लामा ५० जनाभन्दा बढी बेपत्ता भएका छन्। हिमाचलका मुख्यमन्त्री सुखविन्दरसिंह सुक्कुले उद्धार र राहत कार्य जारी रहेको …

नवीकरणीय हाइड्रोजन सब्सिडी योजना युरोपेली आयोगद्वारा अनुमोदन

नवीकरणीय हाइड्रोजन सब्सिडी योजना युरोपेली आयोगद्वारा अनुमोदन

युरोपेली आयोगले नेदरल्यान्ड्सको इलेक्ट्रोलाइसिस क्षमता बढाउने र नवीकरणीय हाइड्रोजनको उत्पादनलाई समर्थन गर्ने उद्देश्यले ९९ करोड ८० लाख युरो (एक अर्ब अमेरिकी डलर) …

जापानको बेरोजगारी दरमा सुधार

जापानको बेरोजगारी दरमा सुधार

जापानको बेरोजगारी दर पछिल्लो महिनाको २.६ प्रतिशतबाट सामान्य सुधार भई जुनमा २.५ प्रतिशतमा झरेको सरकारी तथ्यांकले जनाएको छ। एक वर्षअघिको तुलनामा तीन लाख ७…

भारतमा पहिरोमा परी कम्तीमा ४९ जनाको मृत्यु

भारतमा पहिरोमा परी कम्तीमा ४९ जनाको मृत्यु

एकपछि अर्को गरी गएको लगातारको तीनवटा पहिरोमा परी भारतको केरला राज्यमा कम्तीमा ४९ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।  वायनाड जिल्लामा मंगलब…

भेनेजुएलामा मदुरो पुनः विजयी, विपक्षीलाई नतिजा अमान्य

भेनेजुएलामा मदुरो पुनः विजयी, विपक्षीलाई नतिजा अमान्य

भेनेजुएलाको राष्ट्रपति चुनावमा निकोलस मदुरो चौथो कार्यकालका लागि पुनः विजयी भएका छन् । देशको निर्वाचन परिषद्ले मदुरो विजयी भएको घोषणा गरेको हो । तर, विपक्षी…