एआईमा महत्त्वपूर्ण प्रगतिका लागि दुईजनालाई भौतिक शास्त्रको नोबेल पुरस्कार
अमेरिकी जोन होपफिल्ड र बेलायती–क्यानडेली जेफ्री हिन्टनले कृत्रिम बौद्धिकता (एआई)को विकासमा अग्रणी कामका लागि यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार जितेका छन्। जुरीका अनुसार उनीहरूलाई ‘कृत्रिम…
प्रशान्त महासागरमा रुस र चीनको संयुक्त नौसेनाकाे गस्ती
रुसी र चिनियाँ नौसेनाका जहाजहरूले प्रशान्त महासागरको उत्तरपूर्वी भागमा संयुक्त गस्ती गरेको रुसी सेनाले बताएको छ। जहाजहरूले पनडुब्बीविरोधी रणनीतिको अभ्यास …
दुई महिनाका लागि पृथ्वीले पाउँदै छ लघु चन्द्रमा
खगोलविद्का अनुसार यस वर्षको सेप्टेम्बरको अन्त्यदेखि नोभेम्बरको अन्त्यसम्म एउटा सानो ‘लघु चन्द्रमा’ले पृथ्वीको परिक्रमा गर्नेछ । ‘२०२४ पिटी ५&rsquo…
एकैदिनमा लगभग एक हजार आप्रवासी च्यानल पार गरेर बेलायत प्रवेश
फ्रान्सबाट बेलायत जाने प्रयासमा एकैदिनमा ९७३ आप्रवासीले साना डुंगामार्फत च्यानल पार गरेका छन्। यात्राको क्रममा अन्य चारजनाको मृत्यु भएको बेलायतको गृह मन्त्रालयले …
सर्वेक्षण भन्छ– सन् २०५० मा १० प्रतिशतभन्दा बढी जापानी वृद्धवृद्धाको नजिकका नातेदार हुँदैनन्
जापानमा सन् २०५० मा ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको संख्या १.५ गुणाले वृद्धि हुने र १० प्रतिशतभन्दा बढी वृद्धवृद्धा नजिकको आफन्तविहीन हुने एक रिपोर्ट…
इतिहासमा आज
सन् १९५१ : सोभियत नेता जोसेफ स्टालिनले आफ्नो देशसँग आणविक हतियार भएको घोषणा गरे । यसअघि अमेरिकासँग मात्र रहेको सो हतियार रहेकोमा प्रतिस्पर्धी मुलुकसँग भएको …
भारतको मेघालयमा बाढी र पहिरोमा परी दशजनाको मृत्यु
भारतको उत्तरपूर्वी राज्य मेघालयमा बाढी र पहिरोका कारण कम्तीमा दश जनाको मृत्यु भएको अधिकारीले शनिबार जानकारी दिएका छन्। शुक्रबारदेखि परेको अविरल वर्ष…