इजरायल–गाजा युद्धको एक वर्ष : युद्धविरामको सम्भावना अझै क्षीण, दुवै पक्ष आ–आफ्ना अडानमा
अक्टोबर ७ मा प्यालेस्टिनी इस्लामिक लडाकु समूह (हमास)को घातक आक्रमणको एक वर्ष पूरा भएको छ । एक वर्षअघि हमासले इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गरी व्यापक नरसंहार…