भोटेकोशी बाढीमा बेपत्ता भएका नयाँ पत्रिकाकर्मी टेकराज थामीको अन्त्येष्टि गर्ने निर्णय

१० भदौको बाढीमा बेपत्ता भएका नयाँ पत्रिकाकर्मी टेकराज थामीको शनिबार कुशको शव बनाएर अन्त्येष्टि गर्ने निर्णय भएको छ। २३ दिनसम्म खोजी गर्दा पनि पत्ता नलागेपछि परिवारले अन्त्येष्टि गर्ने निर्णय गरेको हो। सम्भावित स्थानमा…

सरकारी निर्णय प्रक्रियालाई डिजिटलाइज र छिटोछरितो बनाउन नयाँ नियमावली स्वीकृत

सरकारी निर्णय प्रक्रियालाई डिजिटलाइज र छिटोछरितो बनाउन नयाँ नियमावली स्वीकृत

सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रणालीलाई थप जिम्मेवार, छिटोछरितो र प्रभावकारी बनाउन ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने)सम्बन्धी नियम…

कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई किशोरीको उद्धार

कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई किशोरीको उद्धार

कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई किशोरीको बाँकेको नरैनापुरबाट सशस्त्र प्रहरीले उद्धार गरेको छ। भारत लैजाँदै गर्दा १६ वर्षका दुई किशोरीलाई सशस्त्र प्…

प्रधानसेनापति सिग्देल र चिनियाँ रक्षामन्त्री डोङ जुनबिच शिष्टाचार भेट

प्रधानसेनापति सिग्देल र चिनियाँ रक्षामन्त्री डोङ जुनबिच शिष्टाचार भेट

छिमेकी राष्ट्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ रक्षामन्त्री एडमिरल डोङ जुनसँग शिष्टाचार भेट गरेका छन्। प्रधानसेनापति सिग्द…

परराष्ट्रमन्त्री खनाल र डब्लुएचओ क्षेत्रीय निर्देशक बाल्खीबिच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र डब्लुएचओ क्षेत्रीय निर्देशक बाल्खीबिच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा. हनान एच. बाल्खीबिच शिष्टाचार भेटवार्ता भएको छ। पर…

संविधान दिवस भव्य रूपमा मनाउन एमालेकाे मातहतका कमिटीलाई निर्देशन

संविधान दिवस भव्य रूपमा मनाउन एमालेकाे मातहतका कमिटीलाई निर्देशन

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले १२औँ संविधान दिवस विभिन्न रचनात्मक कार्यक्रमसहित भव्य रूपमा मनाउन मातहतका कमिटीहरूलाई निर्देशन दिएको छ। एमाले महासचिव शंकर प…