राष्ट्रिय सभाको अर्को बैठक २७ साउनमा बस्ने

राष्ट्रिय सभाको आजका लागि निर्धारित बैठक स्थगन भएको छ । संसद् सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएको हो ।  अर्को बैठक २७ साउनमा अपराह्न १ः१५ बजे हुने भएको छ ।

विश्वविद्यालयहरूले भने- वातावरण विज्ञान नपढेकालाई वातावरण निरीक्षक र परीक्षक बनाइनुहुँदैन

विश्वविद्यालयहरूले भने- वातावरण विज्ञान नपढेकालाई वातावरण निरीक्षक र परीक्षक बनाइनुहुँदैन

कृषि, वन तथा पर्यावरण मन्त्रालयले तयार पारेको ‘वातावरण संरक्षण ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ को मस्यौदामा वातावरण निरीक्षक र वातावरण पर…

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने चारजना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने चारजना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबसहित विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट घर भई काठमाडौ…

चारवर्षीया बालिकाको हत्या आरोपमा छिमेकी पक्राउ

चारवर्षीया बालिकाको हत्या आरोपमा छिमेकी पक्राउ

जिल्ला प्रहरी कार्यालय मोरङले चारवर्षीया बालिकाको हत्या आरोपमा सुनवर्षी नगरपालिका–९, डाइनियाका ५१ वर्षीय जान महमद मन्सुरीलाई पक्राउ गरेको छ। मन्सुरीले छि…

नेकपा र कांग्रेस दुवैलाई सरकारमा समेट्ने मुख्यमन्त्री कार्कीको तयारी

नेकपा र कांग्रेस दुवैलाई सरकारमा समेट्ने मुख्यमन्त्री कार्कीको तयारी

कोशी प्रदेशका मुख्यमन्त्री तथा एमाले केन्द्रीय सचिव हिक्मतकुमार कार्कीले नेपाली कम्युनिस्ट पार्टीसँग सत्तागठबन्धन गरेर जाने शीर्ष नेताहरूबिच भएको सहमति कार्यान्…

सम्पति शुद्धीकरण मुद्दामा ऋषिराज मोरसँग एक करोड धरौटी माग

सम्पति शुद्धीकरण मुद्दामा ऋषिराज मोरसँग एक करोड धरौटी माग

विशेष अदालतले सम्पति शुद्धीकरण मुद्दामा व्यवसायी ऋषिराज मोरसँग एक करोड धरौटी माग गरेको छ। बिहीबार न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उम…