३० खर्बको सेयर बजार : नेप्से २२ सय नाघ्यो
नेपाली सेयर बजार ३० खर्ब रुपैयाँभन्दा धेरैको भएको छ । यो भनेको मुलुकको कुल गार्हस्थ्य उत्पादनको करिब ८० प्रतिशत (७९ दशमलव ९४ प्रतिशत) बराबर हो । आइतबार सेयर बजारमा रहेका लगानीकर्ताको सम्पत्ति ३० खर्ब ११ अर्ब रुपै…
स्थानीय तहमा गएको १ खर्ब २६ अर्ब खर्च हुन सकेन
पुँजीगत खर्च बढाउने वातावरण बनाउन पालिका महासंघलाई अर्थमन्त्रीको आग्रह
नेप्से नयाँ उचाइमा, २२ सयमा सामान्य प्रतिरोध
गत साताभरमा नेप्से परिसूचक १ सय ७ दशमलव २१ बिन्दुले वृद्धि भएको छ । सातामा २ दिन घटेको सेयर बजारले पछिल्ला दुई दिनमा लगातार नयाँ उचाइ बनायो । सेयर ब…
सेयर कारोबारको राफसाफ दुई दिनभित्र
अब सेयर कारोबारको राफसाफ चक्र किनबेच गरेको दुई दिनभित्र सम्पन्न हुने भएको छ । धितोपत्र बोर्डले कारोबार राफसाफ तथा फर्स्योट विनियमावली, २०६९ संशोधन गरेर यस्तो …
जीवन लिम्बू बने वार्सटाइनर गल्फ प्रतियोगिता विजेता
तेस्रो वार्सटाइनर गल्फ प्रतियोगिता–२०२१ को उपाधि जीवन लिम्बूले जितेका छन् । नेपाल रोयल गल्फ क्लबमा सम्पन्न भएको वार्सटाइनर गल्फ प्रतियोगितामा लिम्बूले ४२ अंक…
विकासशील मुलुकमा स्तरोन्नति हुँदै नेपाल
संयुक्त राष्ट्रसंघीय विकास नीति समितिको बैठकमा नेपालद्वारा आफू तयार रहेको प्रस्ताव पेस, सन् २०२४ बाट स्तरोन्नति हुने निर्णयको सम्भावना नेपाल अल्पविकसित देशबाट…
नम्रता श्रेष्ठ राष्ट्रिय वाणिज्य बैंकको ब्रान्ड एम्बेसडर
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले व्यवसाय प्रवर्द्धनका लागि मिस नेपाल वर्ल्ड–२०२० नम्रता श्रेष्ठलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । बैंक र दी हिडन ट्रेजर प्र…