सामाजिक सुरक्षाको बदलिँदो आयाम
मानव सभ्यताको विकाससँगै सामाजिक संरक्षणको अवधारणाको विकास भयो । समाजका जुनकुनै व्यक्तिलाई उत्पन्न हुन सक्ने जोखिम र समस्याबाट जोगाउने र बचाउने कार्य हो, सामाजिक संरक्षण । समाजमा रहेका व्यक्तिलाई स्वास्थ्य, खाद्यान्न …
अन्तर्राष्ट्रिय मुद्रा कोषले विकासोन्मुख मुलुकको हित सोच्नुपर्छ
विगतमा अन्तर्राष्ट्रिय मुद्रा प्रणालीको स्थायित्व एवं वित्तीय बजारको तरलता अभिवृद्धिका लागि एसडिआर विनियोजन गरिन्थ्यो, यसपटक उद्देश्य अर्कै छ
आदरणीय सरहरू, कापी पढेर चेक गर्नुहोला है !
३ वर्ष अघि
श्रीमान्–श्रीमतीबीच झगडा कसरी घटाउने ?
५ वर्ष अघि
सिपाही : जो लड्छ, तर इतिहासमा छुट्छ
५ वर्ष अघि
विकासका पाँच आयाम
६ वर्ष अघि
एमसिसीको अपरेसन
एमसिसीको सम्झौतामा हुँदैनभएका प्रावधान छ भन्दै यति भ्रम फैलाइएको छ कि आमनागरिकमै संशय पैदा गरेको छ । सामाजिक सञ्जालमार्फत गाउँ–गाउँसम्म भ्रम पु¥याइएको छ । एमसिसी अनुमोदन गर्नुपूर्व आमनागरिकमा संशय दूर गर्नु बुद्धिमतापूर्ण हुनेछ ।
९/११ र धार्मिक स्वतन्त्रता
९/११ को प्रत्येक वर्षगाँठले अमेरिकामा स्वतन्त्रता र सुरक्षाबीच सन्तुलन कसरी गर्ने भन्ने बहसको सिर्जना गर्छ । तर, ती बहसहरूमा धार्मिक अल्पसंख्यकहरूको नागरिक स्वतन्त्रता…
आतंकवाद लामो समय हामीमाझ रहनेछ
फर्केर हेर्दा सेप्टेम्बर ११ को आक्रमणले भूमण्डलीकरणको युगमा दूरी र सिमानाको खासै अर्थ नहुने पाठ दियो
विकास साझेदारीमाथिको बहस
विकासको सुरुका चरणमा साधन, क्षमता र प्रविधि हस्तान्तरणका लागि बाह्य सहयोग आवश्यक हुन्छ
पश्चगमन वैकल्पिक राजनीति होइन
बदलिँदो राजनीतिक परिदृश्य र नागरिकका समसामयिक अपेक्षाहरूको सही सम्बोधनका लागि विश्वभर नै वेला–वेलामा वैकल्पिक राजनीतिका तरंगहरू देखा पर्ने गरेका छन् ।…