कर्णाली प्रदेश समाचार
धान गोड्न घरबाट निस्किएका दुईजना मृत भेटिए
जाजरकोटको कुशे गाउँपालिका– ५ दम्दालामा दुईजना मृत फेला परेका छन् । धान गोड्न भनेर घरबाट निस्किएका कुशे– ५ का ४८ वर्षीय जितबहादुर थापा र स…
नार्ककै मकैको बिउमा घोगा नलागेपछि किसान मर्कामा
राम्रो उत्पादन गरेर मनग्य आम्दानी गर्ने उद्देश्य लिएर देउती मकैको बिउ रोपेका भेरी नगरपालिका– २ का स्थानीयहरू मकैमा घोगा नलागेपछि मर्कामा परेका छन् …
कर्णालीका १० जिल्लामा ४५ करोडका रंगशाला बन्दै
प्रदेश सरकारले ४५ करोड लागतमा कर्णाली प्रदेशका १० वटा जिल्लामा रंगशाला निर्माण गर्ने भएको छ । सरकारले प्रदेश रंगशालाका लागि ३५ करोड र १० वटा जिल्लामा बन्ने रं…
त्रिदेशीय सडकको काम दैलेखबाट सुरु : महाबु सडकखण्डलाई २० करोड विनियोजन
नेपाल सरकारले गत वर्षदेखि प्राथमिकतामा राखेको त्रिदेशीय सडकखण्डको काम दैलेख सदरमुकामबाट सुरु हुने भएको छ । दैलेख सदरमुकाम महाबु सडकखण्डमा यस वर्ष २० करोड र…
कर्णालीको नाग्ममा २० मेगावाट बिजुलीको सम्भाव्यता अध्ययन
कर्णाली प्रदेशको जुम्ला र कालिकोट जिल्लाको सीमाक्षेत्र नाग्मको तिला र हिमा नदीमा २० मेगावाट बिजुली उत्पादन गर्नका लागि सम्भाव्यता अध्ययन गरिने भएको छ । कर्णाली प्र…
कर्णाली सुहाउँदो आमसञ्चार नीति ल्याउँछौँ : कानुनमन्त्री नेपाली
कर्णाली प्रदेश सरकारले कर्णाली सुहाउँदो आमसञ्चार नीति ल्याउने प्रतिबद्धता जनाएको छ । एकीकृत प्रेस शिविर २०७८ को आयोजनामा हुम्ला पुगेकी कर्णाली प्रदेश आन्तरिक माम…
लगातारको वर्षाले साफेँ – मार्तडी सडकखण्ड अवरुद्ध हुँदा पैदलीयात्रीलाई सास्ती
लगातारको अविरल वर्षाका कारण साफेँ–मार्तडी सडकखण्डअन्तर्गतको दवारीदेखि बल्देसम्म पहिरोले सडक अवरुद्ध गरेपछि पैदलयात्रीलाई सास्ती भएकाे छ । …
कर्णाली प्रदेश सरकारले २० मेगावाटको जलविद्युत् बनाउने
पुरानै आयोजना तथा कार्यक्रमलाई निरन्तरता दिँदै कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । ‘स्वास्…
कर्णाली प्रदेश सरकारको १० महिनाको २१ प्रतिशत खर्च
पुँजीगत खर्च बढाउनका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चालू आवको सुरुमै कार्यसम्पादन मूल्यांकन सम्झौता गरे पनि पुँजीगत खर्च भने निकै कम मात्…
अक्सिजन अभाव : कर्णाली प्रदेश अस्पतालले कोरोनाका बिरामी भर्ना नलिने
कर्णाली प्रदेश अस्पताल सुर्खेतले अक्सिजनको अभाव भएको भन्दै कोरोनाका नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पतालले शुक्रबार साँझ सूचना निकालेर अक्सिजन अभाव भएको भन्…
जहाजमार्फत डोल्पा पुर्याइयो ओखरका १८ हजार बिरुवा
डोल्पामा बेमौसममा व्यावसायिक ओखरखेतीका लागि भन्दै च्यान्दलर, फिन्क्वाइटलगायतका जातका १८ हजार बिरुवा खरिद गरी जहाजमा ढुवानी सुरु गरिएको छ । क्षेत्रीय कृषि निर्द…
कर्णाली प्रदेश सरकारले पाँच सय आइसोलेसन बेड थप्ने
कर्णाली प्रदेश सरकारले दोस्रो चरणको कोरोना लहर नियन्त्रण तथा रोकथाम गर्न कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पाँच सय आइसोलेसन बेड विस्तार गर्ने भएको छ । मुख्यमन्त्री म…
जुम्लाको लर्मीगाउँको ८५ घरधुरी नै भेडापालन व्यवसायमा
जुम्लाको तिला गाउँपालिका २ मा रहेको सबै ८५ घरधुरीले पुस्तौँदेखि भेडापालन व्यवसाय गर्दै आएका छन् । गाउँपालिकाको मुकाम डुन्डेलीबाट ४५ मिनेट पैदलयात्राबाट पुगि…