कर्णाली प्रदेश समाचार
कर्णाली प्रदेश सभाको पहिलो बैठक बस्दै
कर्णाली प्रदेश सभाको बैठक आज सोमबार बस्न लागेको छ। कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक आज दिउँसो १ बजे बस्ने भएको हो। पुस १३ गते प्रदेश प्रमुख…
कर्णाली प्रदेश सरकारको खर्च पाँच महिनामा नौ प्रतिशत
कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको पाँच महिनामा नौ प्रतिशत खर्च गरेको छ। चालू आर्थिक वर्षको मंसिर समान्तसम्म कर्णाली प्रदेश सरकारले कुल बजेटको ९…
कर्णालीको आर्थिक मन्त्रीमा शाह र जलस्रोतमा कामी नियुक्त, शपथ आजै
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजनामन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा रातो कामीलाई नियुक्त गरेका छन्। मु…
कर्णालीको मन्त्रिपरिषद् समावेशी बनाउन माओवादीले फिर्ता बोलायो दुई मन्त्री
कर्णाली प्रदेश सरकारलाई समावेशी बनाउन नेकपा (माओवादी केन्द्र)ले प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएको छ। आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान वि…
कर्णालीमा आज प्रदेश स्थापना तथा सहिद दिवस मनाइँदै
प्रदेश प्राप्तीको आन्दोलनमा सहिद भएका व्यक्तिको सम्झनामा आज भदौ ४ गते कर्णाली प्रदेश सरकारले विभिन्न कार्यक्रम गरेर प्रदेश प्राप्ती तथा सहिद दिवस मनाउँदै …
कर्णाली सरकारको पर्यटनमन्त्री नियुक्त शाहीद्वारा शपथग्रहण
कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नियुक्त वीरबहादुर शाहीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। माओवादी कोटाबाट मन्त्री बनेका शाहीले …
रारा ताल क्षेत्रमा पुग्यो बिजुली
कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताल क्षेत्रमा बिजुली पुगेको छ। नेपाल विद्युत् प्राधिकरणले सो जिल्लाको दुई हजार ९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्…
प्रदेश प्रमुख परियारद्वारा पाँच विधेयक प्रमाणीकरण
कर्णाली प्रदेशका प्रमुख तिलक परियारले पाँच विधेयक प्रमाणीकरण गरेका छन्। उनले आइतबार ‘प्रदेश स्वास्थ्य सेवा प्रवाह सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८&r…
हुम्ला पर्यटकीय हब बन्छ : मन्त्री लामा
कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङडम्डुल लामा कार्चेनले हुम्लालाई पर्यटकीय हब बनाउने बताएका छन्। लामा सांस्कृतिक मञ्चको बधाई तथा शुभकामन…
मुख्यमन्त्री शाहीद्वारा विश्वासको मतको प्रस्ताव पेस
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठकमा प्रस्ताव पेस गरेका छन्। मंगलबार बसेको प्रदेश सभाको बैठकमा मुख्य…
मुख्यमन्त्री शाहीले मंसिर १४ मा विश्वासको मत लिने
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री नियुक्त भएको एक महिनापछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिने भएका हुन्। शा…
मुगुका आगलागी पीडितलाई प्रदेश सरकारले राहत उपलब्ध गराउने
मुगुको छायानाथ रारा नगरपालिका– १ गमगढीका आगलागी पीडितलाई कर्णाली प्रदेश सकारले राहत उपलब्ध गराउने भएको छ। कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्र (पिसिएम…
ब्याज अनुदानसम्बन्धी सम्झौता
कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सिद्धार्थ बैंक लिमिटेडबीच कृषि कर्जामा ब्याज अनुदानसम्बन्धी कार्यक्रम सञ्चालन गर्न समझदारीपत्र (एमओयू)मा ह…