लगातारको वर्षाले साफेँ – मार्तडी सडकखण्ड अवरुद्ध हुँदा पैदलीयात्रीलाई सास्ती

लगातारको वर्षाले साफेँ – मार्तडी सडकखण्ड अवरुद्ध हुँदा पैदलीयात्रीलाई सास्ती

लगातारको अविरल वर्षाका कारण  साफेँ–मार्तडी सडकखण्डअन्तर्गतको दवारीदेखि बल्देसम्म पहिरोले सडक अवरुद्ध गरेपछि पैदलयात्रीलाई सास्ती भएकाे छ ।  …