मधेश प्रदेश समाचार
मधेसमा जसपा र एमालेले आलोपालो नेतृत्व गर्ने सम्भावना
कांग्रेससँगको गठबन्धन टुटेसँगै मधेस प्रदेशमा सरकार निर्माणको समीकरण फेरिएको छ। एमालेको सहयोगमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि…
जसपाले सच्याएर पठायो मधेस प्रदेश सभाकाे समानुपातिक सूची
जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेश सभाको समानुपातिक सूची सच्याएर बुझाएको छ। मधेस प्रदेश सभामा समानुपातिकतर्फ जसपाले सात सिट पाएको थियो। सा…
प्रतिनिधिसभामा मधेस प्रदेशबाट २१ जना समानुपातिकमा
१६ महिला र ५ पुरुष
जसपालाई जातीयतासँग जोडेर अनर्गल प्रचार हुँदै छ : मन्त्री साह
मधेश प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले गरिबी र बेरोजगारीको समस्याले जकडिएको सप्तरीमा त्यसविरुद्ध लड्न सक्ने नेतृत्वको आवश्यकता रहेको बताएका छन्।…
मधेस प्रदेश सभाको नवौँ अधिवेशन अन्त्य
मधेस प्रदेश सभाको चालू नवौँ अधिवेशन गए रातिदेखि अन्त्य भएको छ। मधेस प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सभाको नवौँ अ…
प्रदेश सभाबाट कर तथा गैरकरसम्बन्धी विधेयक पारित
मधेस प्रदेश सभाको बैठकले कर तथा गैरकर राजस्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ। आइतबारको बैठकमा मधेस प्रदेश सरकारका अर्थमन्त्…
जलेश्वर अस्पताललाई प्रादेशिक अस्पताल बनाउँछौँ : मन्त्री साह
महोत्तरीको जलेश्वर अस्पतालको स्तोरन्नति गर्दै प्रादेशिक अस्पतालको रूपमा सञ्चालनमा ल्याउन लागिएको सामाजिक विकासमन्त्री नवलकिशोर साहले बताएका छन्। आइतबार जलेश्व…
प्रदेश २ का नवनियुक्त दुई मन्त्रीद्वारा शपथग्रहण
प्रदेश २ का नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतो र कानुन, न्याय तथा प्रदेश सभा मामिलामन्त्री प्रमोद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्…
प्रदेश २ का वनमन्त्री यादव बर्खास्त
प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश राय यादवलाई बर्खास्त गरेका छन्। मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा मंगलबार प्रदेश …
पीडामा रहेका किसानलाई सहयोग गर्न निवर्तमान प्रदेश प्रमुख अहिराजको आग्रह
बेमौसमी वर्षाका कारण किसानहरूमा परेको पीडा र मारमा सबै नेपालीले सक्दो सहयोग गर्न प्रदेश २ का निवर्तमान प्रदेश प्रमुख डा. राजेश अहिराजले आग्रह गरेका छन्। डा. अ…
जसपा प्रदेश मुख्यसचिव झाले दिए राजीनामा
जनता समाजादी पार्टी (जसपा) नेपालका प्रदेश २ का मुख्य सचिव शम्भु झाले असन्तुष्टि व्यक्त गर्दै पदबाट राजीनामा दिएका छन्। प्रदेश मुख्यसचिव झाले सामाजिक सञ्जाल फेसबुक…
विश्वासको मत लिने समयबारे सत्तारुढ र प्रतिपक्षको आ–आफ्नै अडान
प्रदेश २ का प्रमुख प्रतिपक्ष दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत नलिई संविधानको बर्खिलाप गएको आरोप लगाएका छन्…
प्रदेश सरकारद्वारा स्थानीय तह र सेनालाई दमकल सहयोग
प्रदेश २ सरकारले महोत्तरीका दुई स्थानीय तहलाई र नेपाली सेनालाई दमकल प्रदान गरेको छ। रामगोपालपुर नगरपालिका, सम्सी गाउँपालिका र नेपाली सेनाको मध्यपूर्वी पृतना…