युएईसँगको क्रिकेट शृंखलाका लागि राष्ट्रिय टिमको घोषणा

शुक्रबार, २५ कार्तिक, २०७९
डिजिटल संस्करण

युनाइटेड अरब इमिरेट्ससँगको द्विपक्षीय क्रिकेट शृंखलाका लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ । क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । 

टोलीमा ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ सेख, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, भीम सार्की, कमलसिंह ऐरी, सागर ढकाल, हरिशंकर साह, आदिल अलाम, अर्जुन साउद र गुलशन झा छन् । 

नेपाल र युएईबीचको शृंखला १४ देखि १८ नोभेम्बरसम्म संचालन हुँदैछ ।

सुझावित समाचार