एमाले अध्यक्ष ओली डोटी आउँदै

शुक्रबार, २५ कार्तिक, २०७९
डिजिटल संस्करण

नेकपा एमाले अध्यक्ष केपी ओली डोटी आउने भएका छन् । नेकपा एमाले डोटीले दिपायलमा आयोजना  गरेको चुनावी आमसभालाई सम्बोधन  गर्न ओली डोटी आउन लागेका हुन् ।

गठबन्धनका नेता  शेरबहादुर देउवा र प्रचण्ड सुदूरपश्चिमबाट फर्किएलगत्तै ओली डोटीसहित सुदूरपश्चिमका  विभिन्न जिल्लामा आयोजित चुनावी सभालाई सम्बाेधन गर्न सुदूरपश्चिम आउन लागेका हुन् ।

सुझावित समाचार