विदेशमा रहेका नेपालीलाई स्वदेशमै रोजगारीको वातावरण बनाउँछौँ : ईश्वर पोखरेल

आइतबार, २० कार्तिक, २०७९
डिजिटल संस्करण

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विदेशमा नेपालीहरूले आर्जन गरेको सीपलाई नेपालमै लगाउने वातावरण एमालेले बनाउने बताएका छन्।

प्रवासी नेपाली मञ्चको प्रथम अधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले एमालेले घोषणापत्रमा रोजगारी र लगानीलाई विशेष प्राथमिकता दिएको जिकिर गरे। विदेशमा रहेका नेपालीहरूले आफूसँग भएको सीप, धन र क्षमतालाई मातृभूमिको सेवामा लगाउन चाहेकाले त्यसका लागि अनुकूलको वातावरण र नीति एमालेले बनाइरहेको बताए।

सुझावित समाचार