एकादशीमा मुक्तिनाथ दर्शन गर्नेको भिड (फोटोफिचर)

शुक्रबार, १८ कार्तिक, २०७९
डिजिटल संस्करण

आज हरिबोधनी एकादशी । हरिबोधनी एकादशीलाई ठूलो एकादशी पनि भनिन्छ । आजको एकादशीमा विष्णुको उपासना गर्नाले बढी फल प्राप्त हुने जनविश्वास छ । आज हिन्दू नेपालीहरूले घरघरमा रहेका तुलसीको मठलाई दुलहीझैँ सिँगारेर तुलसीको बिहे गरिदिने परम्परा छ ।

साथै विभिन्न धार्मिक स्थलहरूमा पुगेर विष्णुको पूजा–आराधना गर्ने प्रचलन छ । मुस्ताङको मुक्तिनाथमा बिहानै भक्तजनको भिड लागेको छ । नयाँ पत्रिकाको क्यामेरामा कैद केही तस्बिर :

सुझावित समाचार