ललितपुर महानगरमा निमोनियाविरुद्धको खोप कार्यक्रम स्थगित

बिहिबार, १७ कार्तिक, २०७९
डिजिटल संस्करण

ललितपुर महानगरपालिकामा सञ्चालित निमोनियाविरुद्धको खोप कार्यक्रम स्थगित भएको छ। खोप मौज्दात नरहेकाले तत्काललाई कार्यक्रम स्थगित गरिएको महानगरपालिकाले जनाएको छ।

२८ असोजदेखि सार्वजनिक बिदाबाहेकका दिनमा महानगरमा स्थायी बसोबास गर्दै आएका ७० वर्षभन्दा माथिका व्यक्तिलाई उक्त खोप दिइँदै आएको थियो।

सुझावित समाचार