गोरखाको उहियामा एक बिरामीको हेलिकोप्टरबाट उद्धार

मंगलबार, १५ कार्तिक, २०७९
डिजिटल संस्करण

गोरखाको धार्चे गाउँपालिका- ३ उहियाका एक बिरामीको हेलिकोप्टरबाट उद्धार गरिएको छ। ६३ वर्षीय पूर्णबहादुर घलेको नाक र मुखबाट रगत बगेकाले उनलाई मंगलबार अन्नपूर्ण हेलिकोप्टर सर्भिसमार्फत उद्धार गरिएको उनका आफन्त श्रीलाल गुरुङले बताए। 

बिरामी घलेलाई थप उपचारका लागि काठमाडौंको टिचिङ हस्पिटल लगिएको छ।
 

सुझावित समाचार