गोरखाको उहियामा एक बिरामीको हेलिकोप्टरबाट उद्धार

गोरखाको उहियामा एक बिरामीको हेलिकोप्टरबाट उद्धार

गोरखाको धार्चे गाउँपालिका- ३ उहियाका एक बिरामीको हेलिकोप्टरबाट उद्धार गरिएको छ। ६३ वर्षीय पूर्णबहादुर घलेको नाक र मुखबाट रगत बगेकाले उनलाई मंगलबार अन्नपूर्ण…