यस्तो भयो एमाले अध्यक्ष ओलीको भाइटीका

बिहिबार, १० कार्तिक, २०७९
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीले भाइटीका लगाएका छन् । 
निवर्तमान प्रधानमन्त्रीसमेत रहेका ओलीले भक्तपुरको बालकोटस्थित निवासमा दिदीबहिनीहरू विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट भाइटीका लगाएका हुन् । 

सुझावित समाचार