खचाखच यात्रु, जोखिमपूर्ण यात्रा

सोमबार, ७ कार्तिक, २०७९
डिजिटल संस्करण
खचाखच यात्रु, जोखिमपूर्ण यात्रा

तस्बिर : दीपक बोहरा/नयाँ पत्रिका

दाङको तुलसीपुरबाट सोमबार रुकुम पश्चिमको चौरजहारी जाँदै गरेका  यात्रुबसमा खचाखच यात्रु हुने गरेका छन् । चाडपर्वको अवसरमा घर फर्कनेहरूको संख्या बढी हुने, तर आवश्यक संख्यामा सवारीसाधन नथप्दा यात्रुले सास्ती पाउँदै आएका छन् । 

क्षमताभन्दा अत्यधिक बढी यात्रु राखेर गाडी चलाउँदा दुर्घटनाको सम्भावना ज्यादै बढी हुने गरेको छ । तर, सडक सुरक्षामा खटिएका ट्राफिक प्रहरीले पनि कडाइ नगर्दा यसअघि पनि यस रुटमा धेरै दुर्घटना हुँदै आएका छन् । 

सुझावित समाचार