मणिसाँघुबाट काञ्जिरोवाको साक्षात्कार

शुक्रबार, ४ कार्तिक, २०७९
डिजिटल संस्करण

गुठीचौर गाउँपालिका– १ मुणिसाँघु गाउँबाट देखिएको काञ्जिरोवा हिमाल। यो हिमालबाट बगेर आएको तिला नदीले जुम्लाका खेतीयोग्य जमिन सिञ्चित गर्नुका साथै लघु जलविद्युत् आयोजना निर्माण भएका छन्। 

तस्बिर : मानदत्त रावल/नयाँ पत्रिका 

सुझावित समाचार