मनसुन बाहिरिएपछिको ‘क्लिन’ काठमाडौं [फोटोफिचर]

सोमबार, ३१ असोज, २०७९
डिजिटल संस्करण

यस वर्षको मनसुन ३० असोजमा बाहिरिएसँगै मौसम सफा हुँदै गएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले विशेष मनसुन बुलेटिन जारी गर्दै गत हप्ताबाट मनसुन बहिर्गमनको प्रक्रिया सुरु भएको जानकारी दिएको थियो। 

सरदरमा अक्टोबर २ तारिखका दिन नेपालबाट बाहिरिने मनसुन, यस वर्ष औसत मितिभन्दा केही दिन ढिलो गरी बाहिरिएको छ। पछिल्लो समय देशका अधिकांश स्थानमा परेको भारी वर्षाले जनधनको क्षति भएको छ। 

सुझावित समाचार