किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]

बिहिबार, २७ असोज, २०७९
डिजिटल संस्करण

मंसिर लाग्नै लाग्दा किसानलाई धान भित्र्याउने चटारो पर्न थालेको छ। दसैँ सकिएलगत्तै खोकनाका किसान धान भित्र्याउन जुटेका छन्। मनसुन लम्बिएर भएको लगातारको वर्षाले धान भिजाएपछि काट्न समस्या भएको छ।

सुझावित समाचार