माधव नेपालले रौतहट १ बाट गराए मनोनयन दर्ता

आइतबार, २३ असोज, २०७९
डिजिटल संस्करण

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहट क्षेत्र नम्बर १ बाट संघीय संसद्का लागि आफ्नो मनोनयन दर्ता गएका छन्।

जिल्ला सदरमुकाम गौरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दलबलसहित पुगेका अध्यक्ष नेपालले मनोनयन दर्ता गराएका हुन्।

सुझावित समाचार