लिङ्देनले ११ः३० को साइतमा गराए उम्मेदवारी दर्ता

आइतबार, २३ असोज, २०७९
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यका लागि  झापाको क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराएका छन्। लिङ्देनले ११ः३० बजेको साइतमा उम्मेदवारी दर्ता गराएका हुन्।

सुझावित समाचार