एएफसी यू-१७ : नेपाल थाइल्यान्डसँग पराजित

बुधबार, १९ असोज, २०७९
डिजिटल संस्करण

एएफसी १७ वर्षमुनिको एसियन कप छनोटको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।

भियतनामको फु थो मैदानमा भएको खेलमा नेपाल थाइल्यान्डसँग ३–0 गोलले पराजित भएको हो। 

छनोटमा नेपाल समूह एफु मा रहेको छ। यो समूहमा नेपालसँगै थाइल्यान्ड, भियतनाम र चाइनिज ताइपेई रहेका छन्। 

नेपालले आउँदो शुक्रबार आयोजक टिम भियतनाम र आइतबार चाइनिज ताइपेईसँग खेल्ने कार्यतालिका छ। 

सुझावित समाचार