हिन्दू नेपालीहरूको सबैभन्दा ठूलो चाड दसैँका लागि उपत्यकाबाट १८ लाख मानिस बाहिरिएका छन् । सधैँ व्यस्त र भिडभाड हुने सडक दसैँमा सुनसानप्राय बनेको छ । सधैँ भिड र जाम हुने उपत्यकाको सडकमा अहिले फाट्टफुट्टबाहेक गाडी चलेको देखिँदैन । काठमाडौंका विभिन्न स्थानका केही प्रतिनिधि तस्बिर :








