गठबन्धनको सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठक जारी

सोमबार, १० असोज, २०७९
डिजिटल संस्करण
गठबन्धनको सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठक जारी

फाइल फाेटाे

सत्तारूढ गठबन्धनको सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठक जारी छ। बालुवाटारमा जारी बैठकमा प्रदेशतर्फको सिट बाँडफाँडको विषयमा छलफल भइरहेको कार्यदलका सदस्यसचिव केशवराज जोशीले जानकारी दिए।

दलहरूको आ–आफ्नो दाबीका कारण गठबन्धनमा प्रदेश सभाको सिट बाँडफाँडको विषय पेचिलो बनेको छ। प्रदेश सभातर्फ तीन सय ३० सिट हुने भए पनि पाँच दलले चार सयभन्दा बढी सिटमा दाबी पेस गरेका छन्।

सुझावित समाचार