काठमाडौँ-४ का बासिन्दालाई नि:शुल्क डेंगी परीक्षण तथा परामर्श सेवा (भिडियो)

शुक्रबार, ७ असोज, २०७९
डिजिटल संस्करण

काठमाडौँ क्षेत्र नं.४ का बासिन्दाले नि:शुल्क डेंगी परीक्षण तथा परामर्श सेवा पाउने भएका छन्। सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शुक्रबार एक घोषणा गर्दै काठमाडौँ क्षेत्र नं.४ का बासिन्दाले नि:शुल्क डेंगी परीक्षण तथा परामर्श सेवा दिइने जानकारी गराएका हुन्। 

'डेंगीको विरामी भइ घरमै बस्नु भएकाहरुका लागि आवश्यक चिकित्सकीय परामर्श पनि उपलब्ध गराउने छौँ। तपाईंलाई डेंगीको परीक्षण र परामर्श आवश्यक भएमा मोबाइल नम्बर 9860340587 मा आफ्नो नाम, ठेगाना,सम्पर्क नं. एसएमएस गर्नुहुन अनुरोध छ,' थापाले फेसबुकमा लेखेका छन्।

सुझावित समाचार