वीर अस्पतालका फार्मेसीमाथि चल्यो महानगरको डोजर [फोटोफिचर]

बिहिबार, ६ असोज, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले बिहीबार वीर अस्पताल आसपासमा बनेका अवैध संरचना भत्काएको छ। 

महानगरले आज दिउँसो १ बजे अस्पतालआसपासका फार्मेसी पसल भत्काएको हो।  महानगरले केही समयअघिदेखि काठमाडौंका विभिन्न स्थानमा बनेका अवैध संरचनामाथि हस्तक्षेप गर्दै आएको छ। 

अवैध टहरा र फार्मेसी भत्काउन बुधबार नै २४ घन्टे अल्टिमेटम दिएको काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। 

सुझावित समाचार