डा. केसीलाई काठमाडौं ल्याइयो

बुधबार, ५ असोज, २०७९
डिजिटल संस्करण

चिकित्सा क्षेत्र सुधारको मागसहित १० दिनदेखि धनगढीमा अनशनरत प्रा.डा. गोविन्द केसीलाई काठमाडौं ल्याइएको छ। बुधबार बेलुकी पौने ५ बजे श्री एयरलाइन्सको नियमित उडानबाट डा‍. केसीलाई काठमाडौं ल्याइएको हो। 

एयरपोर्ट हुँदै केसीलाई त्रिवि शिक्षण अस्पताल (टिचिङ) अस्पतालमा पुर्‍याइएको छ।

सुझावित समाचार