- सर्वप्रथम त मानसिक रूपले तयार हुनुहोस् । म सवारीसाधन चलाउन सक्छु भन्ने मानसिकता बनाऔँ ।
- आफूलाई उपयुक्त हुने सवारीसाधनको छनोट गरौँ । सानो, हल्का र कम हर्सपावर भएको बाइक सिक्दा राम्रो हुन्छ ।
- सवारीसाधनको कुन पार्टले के काम गर्छ भन्ने थाहा पाउनुपर्छ ।
- एक्सिलेटर, क्लज, गियर वा अन्य पार्टले गर्ने काम थाहा भएपछि सजिलो हुने गरी फिट गरौँ । हरेक पार्ट हलुका भएमा सुरु–सुरुमा चलाउन सजिलो हुन्छ ।
- आफूलाई सजिलो हुने गरी गाडीको स्टेरिङ समाऔँ ।
- मोटरसाइकल सिक्दा सुरक्षा सामग्री अनिवार्य लगाउनुपर्ने हुन्छ । त्यसैले हेल्मेट अनिवार्य लगाऔँ । त्यस्तै, घुँडाको सुरक्षा हुने सामान प्रयोग गरौँ ।
ड्राइभिङ सिक्दा यी कुरामा ध्यान दिनुस्
शरीरमा अक्सिजन लेभल कसरी बढाउने ?
५ वर्ष अघि
सुझावित समाचार
घरैबाट ध्यान, विकासमा योगदान
विकास अर्थशास्त्री मिसेल टोडारोले विकासलाई उच्च आर्थिक वृद्धि गरी आर्थिक असमानता घटाउँदै निरपेक्ष गरिबी अन्त्य गर्ने एक बहुआयामिक …
कसरी जोगाउने स्क्रिनबाट आँखा ?
मोबाइल, कम्प्युटर, ल्यापटप, ट्याबलेट र टिभीजस्ता डिजिटल स्क्रिन लामो समय हेर्दा आँखामा थकान, सुक्खापन, पोल्ने, चिलाउने वा धमिलो द…
असाेज १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल
ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको असाेज १० गते शनिबारदेखि असाेज १६ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्न…
भाइरल ज्वरो आउँदा के गर्ने ?
भाइरसको संक्रमणपछि देखिने ज्वरोलाई ‘भाइरल ज्वरो’ भन्ने गरिन्छ । इन्फ्लुएन्जा (फ्लु), राइनोभाइरस, एडेनोभाइरसलगायत विभ…
असाेज ३ देखि ९ गतेसम्मको साप्ताहिक राशिफल
ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको असाेज ३ गते शनिबारदेखि असाेज ९ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्…
साप्ताहिक राशिफल : २७ भदौ ०८३ (शनिबार) देखि २ असोज ०८३ (शुक्रबार)सम्म
मेष : विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । आर्थिक क्षेत्र सबल रहनेछ । स्वास्थ्यमा सकारात्मक संकेत देखिनेछ । व्याप…