सिट बाँडफाँटसम्बन्धी कार्यदलको बैठक जारी

शनिबार, २५ भदौ, २०७९
डिजिटल संस्करण

सत्तारुढ गठबन्धनको सिट बाँडफाँटसम्बन्धी कार्यदलको बैठक जारी छ। सिट बाँडफाँटको बाँकी विषयमा छलफल गर्न कार्यदलको बैठक बालुवाटारमा बसिरहेको हो।

कार्यदलले यसअघि कांग्रेस ६०, माओवादी १३, जसपा र एकीकृत समाजवादी आठ–आठ तथा राष्ट्रिय जनमोर्चाले पाउने एक सिटको टुंगो लगाइसकेको छ। अन्य ७५ सिटमा कार्यदल निर्णयविहीन बनेपछि शीर्ष नेतालाई जिम्मा दिइएको थियो।

सुझावित समाचार