गठबन्धन बैठक स्थगित, शनिबार ४ बजे बस्‍ने

शुक्रबार, २४ भदौ, २०७९
डिजिटल संस्करण

शुक्रबार बसेको गठबन्धन बैठक स्थगित भएको छ। नेताहरुको व्यस्थताका कारण शनिबार ४ बजे बस्नेगरी बैठक स्थगित भएको हो। 

प्रधानमन्त्री शेरबहादुर देउवा चितवनमा रहेको र चितवनबाट फर्के लगत्तै इन्द्रजात्रा र मन्त्रीपरिषद् बैठकमा सहभागी हुने कार्यक्रम र माधवकुमार नेपालको पनि कार्यव्यस्तताका कारण बैठक स्थगित गरिएको हो। 

सुझावित समाचार